दोधारा । माईती नेपाल कञ्चनपुरले कोरोनाबाट बचाउनका लागि विपन्न समुदायका महिला बालबालिकालाई पोषिलो खाना खुवाईरहेको छ । कोरोना भाईरस (कोडिभ १९) रोकथाम तथा नियन्त्रणका लागि गत चैत्रदेखि गरिएको बन्दाबन्दी(लकडाउन)को समयमा...
आइपीओमा अन्तिम दिन बुधबार मात्रै ६२ हजार ४३२ आवेदन परेका छन् । यो दिन मात्रै कुल १५ लाख ६७ जहार ६१० कित्ता सेयरका लागि आवेदन परेको छ ।
सुकेधारामा रहेको आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाले अति विपन्न र अशक्त परिवारलाई राहत वितरण गरेको छ ।
अन्तरराष्ट्रिय होटल समूह विन्डम होटल्स तथा रिसोर्टले काठमाडौंको ठमेलमा नयाँ होटल सञ्चालन गर्ने भएको छ ।
Wyndham Hotels and Resorts has announced that it would open a new hotel in Thamel next month.
हस्ताक्षरपछि बैंकका प्रमुृख कार्यकारी अधिकृत शाहले हुवावेजस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साहित भएको बताए।
कम्पनीले संस्थापक र आइपीओ गरी कुल १ करोड ४८ कित्ता सेयर सूचीकरण गरेको हो । योसँगै अब बिहीबारबाट कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने भएको हो ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट रु. ८ करोड ५८ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको छ ।
कोरोनाको कारण विश्वसहित नेपालपनि झण्डै ८० दिनभन्दा बढी पूर्ण लकडाउनको अवस्थामा रहेको भन्दै महासंघले साँवा व्याज तिर्ने अवधि थप गर्न आग्रह गरेको हो ।
काठमाडौं, २४ असार । काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६...
© 2026 Cloud Patrika. All Rights Reserved.