मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत

काठमाडौं, १३ भदौ । राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सो विधेयकमाथि उठेको सैद्धान्तिक प्रश्नको जवाफ दिदै सञ्चार...

७ वर्ष अगाडि

तीजमा कसरी राम्री देखिने ? यसरी गर्नुहोस् मेकअप

काठमाडौं । हिन्दू नारीहरुको महान चाड हरीतालिका तीज नजिकीँदै छ । यस पर्वमा देशभरका शिव मन्दिरमा हिन्दू नारीहरुको घुँइचो लाग्ने गर्छ । हरेक वर्ष भाद्र शुक्ल पक्षको तृतीया तिथीमा तीज...

७ वर्ष अगाडि

सुनको मूल्य प्रतितोला एक हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ भदौ । लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज १ हजार रुपैयाँले गिरावट देखिएको छ । विहिवार प्रतितोला रु ७३ हजार ४०० मा कारोवार भएको छापावाला सुनको मूल्य...

७ वर्ष अगाडि

सुडान घोटालाका दोषी भारती पक्राउ, एक वर्ष कैद\१४ करोड जरिवाना

काठमाडौं, १३ भदौ । नेपाल प्रहरीले सुडानमा खटिने राष्ट्रसङ्घीय मिसनका लागि आवश्यक सामग्री खरीदमा भएको घोटाला प्रकरणमा दोषी ठहर भएका शम्भु भारतीलाई पक्राउ गरेको छ । विशेष अदालतले सुडान घोटला...

७ वर्ष अगाडि

जुम्लामा छ हजार मेट्रिक टन स्याउ उत्पादन, भण्डारको व्यवस्था नहुँदा समस्या

काठमाडौं, १३ भदौ । जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएकी...

७ वर्ष अगाडि

आज कुशे औंसी, बुबाको मुख हेरिदै

काठमाडौं, १३ भदौ । आज कुशे औंसी, देशभर विभिन्न धार्मिक कर्मका साथ मनाइदैछ । प्रत्येक वर्ष भदौ महिनामा पर्ने कुशे औंसी पर्छ । यस दिन हिन्दु धर्मावलम्वीले देवकार्य तथा पितृकार्यमा...

७ वर्ष अगाडि

मालपोतका कर्मचारी घुस लिएको आरोपमा पक्राउ

काठमाडाैं, १२ भदाै । मालपोत कार्यालय बुटवलका एक कर्मचारी र एक जना लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा आज पक्राउ गरिएको छ । खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल...

७ वर्ष अगाडि

सिलगुढी–काठमाडौं सिधा बस सेवा शुरु

काठमाडाैं, १२ भदाै । पूर्वी नाका काँकडभिट्टा हुँदै दैनिक काठमाडौँबाट पश्चिम भारतको सिलगुडीसम्म बस सेवा शुरु गरिएको छ । गत सोमबार काठमाडौँमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका...

७ वर्ष अगाडि

विज्ञापन विधेयक संसदबाट पारित

काठमाडाैं, १२ भदाै । प्रतिनिधिसभाको आजको बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक बैठकमा प्रस्तुत गरेका थिए...

७ वर्ष अगाडि

साताको अन्त्यमा पनि ओरालो लाग्यो शेयर बजार, २७ करोड ७३ लाखको कारोबार

काठमाडौं, १२ भदौ । साताको अन्तीम दिन अर्थात विहिवार नेप्से परिसूचक १.३३ अंकले घटेर १ हजार १ सय ९६.४१ अंकमा पुगेको छ । कारोबारमा आएका मध्ये बैङ्गिक र विकास बैंकको...

७ वर्ष अगाडि
1 3,467 3,468 3,469 3,470 3,471 3,679