निजी विद्यालय सञ्चालक सडकमा : शिक्षा विधेयक सच्याउन माग

शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाउनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री (जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना, खाजा) उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने र कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका...

१० महिना अगाडि

एम्बुलेन्स सेवाका लागि अब देशभर एउटै नम्बर ‘१०२’

जुनसुकै ठाउँबाट सेवा लिनका लागि ‘१०२’ नम्बरमा सम्पर्क गर्न सकिने र सबै एम्बुलेन्स जीपीएस प्रणालीमा आबद्ध हुनुपर्ने प्रावधान राखिएको छ ।

१० महिना अगाडि

अटोमोबाइल क्षेत्रमा २ खर्ब भन्दा बढी कर्जा प्रवाह भएको छः कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा कर्जा प्रवाह भएको बताएका छन् ।

१० महिना अगाडि

९.२२ अंक घट्याे नेप्से, काराेवारमा पनि गिरावट

आज बजारको परिसूचक नेप्से ९.२२ अंक घटेको छ । सो गिरावटपछि २७५७ मा कायम भएको छ । बिहीबार कारोबार रकम ५ अर्ब २ करोडमा खुम्चिएको छ । साउन ११ गते...

१० महिना अगाडि

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागसहित सर्वोच्चमा रिट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता...

१० महिना अगाडि

एकतर्फ खुल्यो धुलिखेल–खावा सडक

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक एकतर्फी खुलेको छ।

१० महिना अगाडि

बढ्याे सुनचाँदीकाे भाउ, यस्ताे छ काराेवार मूल्य

नेपाली बजारमा बिहिवार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेकाे हाे।

१० महिना अगाडि

सुख्खा पहिरो जाँदा धुलिखेल-खावा सडकखण्ड अवरुद्ध

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। धुलिखेल नगरपालिका-८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे सुख्खा पहिरो खसेको हाे।

१० महिना अगाडि

यस्तो छ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । साथै पहाडी र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

१० महिना अगाडि

ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

यसवर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित बनेका छन् । निसीखोला गाउँपालिका–५ निसेलढोरको कुँडे, गाभा, काङलगायतका स्थानमा स्याउ उत्पादन नभएपछि किसान चिन्तित भएका हुन् ।

१० महिना अगाडि
1 214 215 216 217 218 3,680