आइपीओबाट कमाइने नाफा भन्दा दोस्रो बजारमा नै राम्रा-राम्रा कम्पनीको मूल्य सस्तिएकाले लगानीकर्ताको ध्यान त्यतै गएको छ । एकपक्ष भने शेयरबजार तिर जाँगर हराएको भन्दै निस्क्रिय बनेका छन् ।
चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूका मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला छ सय रुपैयाँ घटेको हो।
कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग नभएपछि भारतमा १० करोड डोज खोप नष्ट गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज देशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको कडाइ, महँगो ब्याजदर, टुक्रा जग्गाको अभाव लगायत कारणले घरजग्गा कारोबारमा लगातार गिरावट आएको हो ।
यसअघि नबिल फोनलोनको सीमा १ लाख रुपैयाँ रहेकामा त्यसलाई बढाएर अब २ लाख रुपैयाँ पुर्याएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा केही बढाइएको छ ।
यो योजनामा आर्कष्क फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले...
शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) १.३८ अंकले घटेर १८४४.१४ विन्दुमा झरेको हो ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघन हुनेगरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा रौतहट- १ का उम्मेदवार नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेकाे हाे।
© 2026 Cloud Patrika. All Rights Reserved.