विदेशबाट घर फर्किंदै हुनुहुन्छ ? यी सामाग्री नल्याउन भन्सारको आग्रह

वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने गर्छन्। स्वदेश फर्किने क्रममा अधिकांश खाली फर्किन चाहँदैनन्।

३ वर्ष अगाडि

फूडमाण्डुको ‘बडा दशैं बाइट्स’ अफर, कम्बो खाना अर्डरमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले ‘बडा दशैं बाइट्स’ नामक अफर ल्याएको छ । यो क्याम्पेनमा उपभोक्ताले दुईवटा अफर प्राप्त गर्न सक्नेछन् । पहिलो अफर अन्तर्गत ग्राहकले हरेक दिन...

३ वर्ष अगाडि

बझाङ भूकम्प पीडितलाई अस्थायी आवास बनाउन सरकारले तत्काल ५० हजार दिने

बझाङ भूकम्पपीडितलाई अस्थायी आवास (घर) बनाउन सरकारले ५० हजार रुपैयाँका दरले सहयोग दिने भएको छ। प्रति घरपरिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका...

३ वर्ष अगाडि

महिला अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

इरानकी महिला उत्पीडन, मानवअधिकार र स्वतन्त्रताको क्षेत्रमा कार्यरत मोहम्मदीलाई नोबेल शान्ति पुरस्कारले सम्मान गर्ने घोषणा गरेको हो ।

३ वर्ष अगाडि

एमाले सांसदको प्रश्न-‘जवाफ देउ सरकार जनताले यसपालिको दशैं कसरी टार्छन् ?

नेकपा एमाले सांसद रघुजी पन्तले बढ्दो महँगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यो वर्षको दशैं मनाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

३ वर्ष अगाडि

२० रुपैयाँको नयाँ नोट बजारमा

नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । राष्ट्र बैंकले साविककै आकार र रंगमा ९ लाख ९९ हजार ९९९ वटा नयाँ नोट बजारमा ल्याएको हो ।

३ वर्ष अगाडि

‘निर्माण व्यवसायीको बक्यौता दशैंअघि नै भुक्तानी हुन्छ’- अर्थमन्त्री डा महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दसैँअघि नै गरिने बताएका छन् । उनले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैँ...

३ वर्ष अगाडि

जहाज बीचबाटै फर्काउन लगाउने निगमका दुई व्यवस्थापक कारबाहीमा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दममका लागि उडेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना व्यवस्थापकलाई कारबाही गरिएको छ । विमानमा...

३ वर्ष अगाडि

एसियाली खेलकुद: भारतसँग पराजित हुँदा नेपाल कास्यमा सीमित

चीनको हाङझाउमा जारी एसियाली खेलकुद (एसियाड)को महिला कबड्डीमा नेपाल भारतसँग पराजित भएको छ।

३ वर्ष अगाडि

नेपालगञ्जमा बिहान ६ देखि राति ८ बजेसम्म निषेधाज्ञा, ५ जना भन्दा धेरै भेला हुन नपाइने

उपमहानगरपालिका क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाभित्र कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

३ वर्ष अगाडि
1 1,070 1,071 1,072 1,073 1,074 3,711