साउन महिनामै व्यापार घाटा १ खर्ब १५ अर्ब,आयात–निर्यात दुवै घट्यो

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो साउनमै १ खर्ब रुपैयाँ बढी व्यापार घाटा पुगेको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब ४२ अर्ब रुपैयाँको कुल वैदेशिक व्यापार हुँदा १...

३ वर्ष अगाडि

कोशी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

बुधबार बसेको बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै बहिष्कार गरेका हुन् ।

३ वर्ष अगाडि

नेपालको लगातार दोस्रो जीत, कुवेत ३४ रनले पराजित

महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जीत निकालेको छ। मलेसियामा जारी चार देश सम्मिलित उक्त प्रतियोगितामा नेपाली महिला क्रिकेट टिमले बुधबार कुवेतलाई ३४ रनले पराजित गरेको हो।

३ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, घोराही सिमेन्टको सर्वाधिक कारोबार

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) २९.४७ अंकले बढेर २०२४.४५ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

ब्रोडब्यान्ड इण्टरनेट स्पीडमा नेपाल भारतभन्दा अगाडि, मोबाइलमा निकै कमजोर

ब्रोडब्यान्ड इण्टरनेटको सूचीमा पहिलो नम्बरमा सिंगापुर रहेको छ । जसकाे इन्टरनेटको डाउनलोड स्पिड २४७.४४ एमबीपीएस रहेको छ भने अपलोड स्पिड २०५.७३ एमबीपीएस रहेको छ । चीन सातौँ स्थानमा छ ।...

३ वर्ष अगाडि

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु (अपडेट)

काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

३ वर्ष अगाडि

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको छ ।

३ वर्ष अगाडि

यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम रहने

काठमाडौं । आज देशभरका केही साना तथा ठूला नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ईलामदेखि कञ्चनपुर सम्मका केही साना...

३ वर्ष अगाडि

एमसीसी सम्झौता भदौ १३ गतेदेखि लागू गर्ने, नेपाललाई ९ अर्ब दायित्व थप

अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच ६ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ ।

३ वर्ष अगाडि

लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ प्रयोग गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले महानगरपालिकामा डेङ्गु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ ।

३ वर्ष अगाडि
1 1,134 1,135 1,136 1,137 1,138 3,714