बाँदर धपाउन आफैंले बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा बाँदर धपाउन बोकेको बन्दुक पड्किएर भूमिकास्थान नगरपालिका-७ का पदम केसीको मृत्यु भएको छ। उनले शुक्रबार बिहान घर नजिकैको मकैबारीमा बाँदर र बदेल धपाउन भरूवा बन्दुक बोकेर गएका...

३ वर्ष अगाडि

ऊर्जा क्षेत्रका समस्या बारे महासंघले बुझायो ज्ञापनपत्र, समाधान गर्ने मन्त्रीको आश्वासन

सरकार र निजी क्षेत्रको सार्थक प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको बृहत्तर विकास र विस्तार हुने तथा नयाँ अवसरको सिर्जना हुनेसमेत मन्त्री बस्नेतको भनाइ छ ।

३ वर्ष अगाडि

मैदाबाट बनेको खानेकुरा खान बन्द गर्नूहोस्, शरीरमा देखा पर्नेछ यस्ता परिवर्तन

गहुँको पिठो वा मैदा खाँदा शरीरमा धेरै प्रकारका हानी हुन्छ । यदि तपाईंले गहुँको पिठो र सेतो पिठो खान छोड्नुभयो भने, तपाईंको शरीरमा धेरै परिवर्तनहरू हुनेछन् जुन तपाईं विश्वास गर्न...

३ वर्ष अगाडि

‘क्विन्टल सुन’ प्रकरण: व्यापारी रोहन अडुकिया पक्राउ

‘क्विन्टल सुन’ प्रकरणमा रोहन अडुकिया पक्राउ परेका छन् । उनलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो । उनी व्यवसायी राकेश अडुकियाका छोरा हुन्।

३ वर्ष अगाडि

रास्वपाले सदन अवरोधको समयको सुविधा नलिने

संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने जानकारी गराएका हुन् ।

३ वर्ष अगाडि

कांग्रेस सांसद बचाउमा उत्रियो एमाले, सदनमा भन्यो-‘भ्रष्टाचार विरोधीलाई किन समातियो’ ?

प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।

३ वर्ष अगाडि

संसदमा एमालेको नाराबाजी, बैठक २९ गतेसम्मको लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेपछि वैठक स्थगित भएको छ । सुन प्ररकणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै एमालेले सदन अवरोध गरेको हो ।

३ वर्ष अगाडि

भक्तपुरमा ठूलो मात्रामा नक्कली नोट बरामद

प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४, चाँगु बुढाथोकीगाउँबाट १५ लाख रुपैयाँको...

३ वर्ष अगाडि

यातायात कार्यालयमै थन्कियो छापिएको २ लाख लाइसेन्स

काठमाडौं । नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौं सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झन्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको...

३ वर्ष अगाडि

श्रद्धा सिल्पकार पक्राउ, सांसद शर्मासहित ‘नक्कली डाक्टर’ को संख्या ६ पुग्यो

सीआईबीले डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरीलाई पक्राउ गरिसकेको छ। नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मासमेत गर्दा नक्कली शैक्षिक प्रकरणमा पक्राउ पर्नेको संख्या ६...

३ वर्ष अगाडि
1 1,149 1,150 1,151 1,152 1,153 3,713