उनीहरुमाथि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले तेस्रोपटक म्याद थप गरेको हो। यसअघि पहिलोपटक चार दिन र दोस्रोपटक ६ दिनको म्याद अदालतले दिएको थियो।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले राष्ट्रपति रामचन्द्र पौडेललाई सित्तैमा उपचार हुन्छ भनेर चुनेको आरोप लगाएका छन् । आईतवार प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग सांसद सिंहले...
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलनाको मुद्दा हेर्न नभ्याइने भएको छ । उक्त निवेदनको सुनुवाइ पेसी न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा परेको थियो ।...
महानगरले पहिलो सुरुको १ करोड रुपैयाँसम्मको मूल्य रहेको सम्पत्तिको दर ०.०१० प्रतिशत तोकेको छ । उक्त सम्पत्तिको १ हजार रुपैयाँ कर तोकेको छ । त्यसैगरी, त्यसपछिको १ करोडमा २ करोडसम्मको...
शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको हो ।
चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ।
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्रका सार्वजनिक सडकमा पार्किङ संचालन गर्न निषेध गरेको छ ।
काठमाडौं । बहाल तथा पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । आइतबार बसेको प्रतिनिधीसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७...
आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित शुभ श्री व्यांक्विट ब्लु हेमनको स्विमिङ पुल (पौडी पोखरी)मा डुबेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी का १९...
© 2026 Cloud Patrika. All Rights Reserved.