विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पान पराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ ।
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
बराबरीसँगै सात खेलबाट १५ अंक जोडेको मनाङ तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट ११ अंक जोडेको थ्री स्टार तालिकाको छैटौं स्थानमा छ ।
बैंकको ऋण लिएर तिर्दिनु भन्नु अराजकता भएको उनको टिप्पणी छ । 'बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन । त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन,' प्रचण्डले भने, 'हुलहुज्जतको सहन...
पूर्व च्याम्पियन नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९/८० मा पहिलो जित हात पारेको छ। एन्फा कम्प्लेक्स सातदोबाटो भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबमाथि ३-१ गोलको जित हात पारेको...
रास्वपालाई बदनाम गर्ने उद्धेश्यले अडिओ रेकर्ड सार्वजनिक गरिएको आरोप लगाए। ‘त्यस्ता दुई/तीन करोडलाई लात्ताले कुल्चिएर, फ्याँकेर हिँडेको मान्छे हुँ,कसैले प्रभावित पार्न नखोजे हुन्छ,’ उनले भने।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले पछिल्लो समय उच्च रुपमा वृद्धिभएको बैंकको ब्याजदर घटाउन अर्थमन्त्री डा.प्रकाशशरण महतसँग माग गरेको छ ।
होटलले ल्याएको अफर अन्तरगत लाइभ म्युजिकका साथमा फ्रि वेलकम ड्रिङ्क्स, लाइभ स्टेशन स्न्याक्स, लक्जरियस अकोमोडेशन, बफेट ब्रेकफाष्ट र निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर रहेको छ ।
शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५.५४ अंकले बढेर १८४४.०२ बिन्दुमा पुगेको हो ।
काठमाडौं । सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे संसदीय छानबिन माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले आइतबार सार्वजनिक...
© 2026 Cloud Patrika. All Rights Reserved.