काठमाडौं । रुपन्देही जिल्ला फुटबल संघले बुधबार पत्रकार सम्मेलन गरी चार वर्षसम्म रोकिएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आगामी चैत ४ गतेदेखि ११ गतेदेखि सञ्चालन हुने जानकारी दिएको छ...
व्यवसायिक क्षेत्रमा सरकारी कार्यालयलाई ठाउँ दिँदा भाडा थोरै आउने, त्यही ठाउँलाई व्यवसायीले धेरै भाडा दिने भएपछि काठमाडौं महानगरपालिकाको भित्री सहरी क्षेत्रमा कार्यालय सञ्चालनका लागि भवन पाउन कठिन देखिएको छ ।
कम्पनीका अनुसार नयाँ मोडलको आइफोन १४ र १४ प्लस आगामी शुक्रबारदेखि अमेरिकी बजारको लागि प्रि-अर्डर उपलब्ध गराइनेछ। अर्को साताको मंगलबारदेखि भने यसको खरिद-बिक्री सुरू हुनेछ।
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले नेकपा एमाले नेता महेश बस्नेतलाई उनकै घर भक्तपुर पुगेर भेटवार्ता गरेका छन् । भक्तपुर पुगेर विकासे योजनाको अवलोकनपछि घरमासंगै खाना खाएर छुटेको बस्नेतले...
सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रियगोष्ठी शुरु भएको छ । बुधबारदेखि काठमाण्डुमा सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी शुरु भएको हो ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको दुई कार्यकालको भूमिका गौरवपूर्ण सम्पन्न भएको बताएका छन्।
साथै प्रधानमन्त्री प्रचण्डले करिब ३४ प्रतिशत महिलाहरुमा प्रजनन उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिनेसमेत बताएका छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने उपसभापति डोलप्रसाद अर्यालले...
दुईजना पाइलटसँगै यो जहाजमा एयरहोस्टेहरु पुरअन्जक महर्जन, संगीता केसी, बास्ना राना र अनिशा प्रजापति थिए।
यो योजना होलीको दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि ल्याइएको केवलकारले जनाएको छ । पोखराको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कम्पनीले यस्तो व्यवस्था गरेको जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.