महेश बस्नेतको घरमा पुगेर मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले नेकपा एमाले नेता महेश बस्नेतलाई उनकै घर भक्तपुर पुगेर भेटवार्ता गरेका छन् ।

भक्तपुर पुगेर विकासे योजनाको अवलोकनपछि घरमासंगै खाना खाएर छुटेको बस्नेतले बताए ।

विगतको असमझदारीलाई टुंगाएर सहकार्य गरेर अगाडि बढ्ने मेयरको प्रस्तावपछि आफूले सकारात्मक काममा सहयोग र सहकार्य गर्न तयार रहेको जवाफ दिएको बस्नेतले बताए। यसअघि नेता बस्नेत बालेनको चर्को आलोचकको रुपमा प्रस्तुत हुँदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here