आफ्नै डेरामा बस्ने बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

काठमाडौं । प्रहरीले आफ्नै डेराकोठामा बस्ने १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेराकोठामा बस्ने दोलखा मेलुग...

४ वर्ष अगाडि

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागू

निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि आज फागुन १७ गतेदेखि आगामी चैत ५ गतेसम्म आचारसंहिता लागू हुने जानकारी दिएको हो ।

४ वर्ष अगाडि

पश्चिमी वायुको प्रभाव सामान्य, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली...

४ वर्ष अगाडि

पूर्वमन्त्री न्यौपाने र पूर्वराज्यमन्त्री गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, सदस्यसचिव रवीन्द्रकुमार यादव, सदस्यहरू मोहनराज शर्मा, मदनकुमारलाल कर्ण, हरि न्यौपाने पनि दोषी भएका छन् ।

४ वर्ष अगाडि

चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, केही दिन आइसियुमै राखिने

भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत भण्डारीको शरीरको तापक्रम, मुटुको धड्कनको गति, श्वासप्रश्वास र रक्तचाप सामान्य अवस्थामा छन् भने दाँया र बाँया हातका केही भाग तथा औंलाको सर्जरी गरिएको छ।

४ वर्ष अगाडि

मन्त्रिपरिषद् विस्तार र विश्वासको मत राष्ट्रपतिको चुनावपछि

नयाँ गठबन्धन बनेको र को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुंगो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उनको भनाइ छ ।

४ वर्ष अगाडि

हृदयाघातको सम्भावना त छैन ? आँखामा देखिन्छन् यस्ता लक्षण

धेरै अनुसन्धान र विज्ञहरूले पनि आँखामा धेरै गहिरो रहस्य लुकेको दाबी गरेका छन् । तपाईको स्वास्थ्य, जन्म, मृत्यु, रोग र व्यक्तित्वसँग सम्बन्धित धेरै रहस्य आँखामा लुकेका हुन्छन् ।

४ वर्ष अगाडि

पल्सर स्पोर्ट्स अवार्ड: वर्ष खेलाडी महिलातर्फ पाँचजना मनोनयन

काठमाडौं । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ को वर्ष खेलाडी महिलातर्फ क्रिकेटका दुई र बक्सिङ, भलिबल र एथलेटिक्सका एक–एक खेलाडी मनोनयनमा परेका छन् । जसमा महिलातर्फ क्रिकेटका सीताराना मगर र रुबिना...

४ वर्ष अगाडि

पल शाहलाई प्रहरीले लगेपछि समर्थकको होहल्ला, युट्यूबर जिल्ल

त्रिभुवन विमानस्थलमा पल शाहको प्रतिक्षामा रहेका समर्थक, युट्यूबरको भिडलाई छल्दै प्रहरीले उनलाई अर्को बाटोबाट निकालेको छ ।

४ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)३.८१ अंकले घटेर २०१९.७३ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि
1 1,416 1,417 1,418 1,419 1,420 3,719