इङ्ल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार सिड्नीमा भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्याण्ड समूह १ बाट अन्तिम चारमा पुगेको हो ।
निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ४ घण्टे स्पष्टीकरण सोधेको छ ।
नोहकको प्रमुख विशेषता भनेको गुफा भित्रै छङछङ झरिरहेको झरना हो । यसले यहाँ भित्र पुग्ने जोकोहीलाई पनि बेग्लै रोमाञ्च र मनोरञ्जन दिन्छ ।
मस्कले ३ हजार ५ सय कर्मचारीलाई ट्वीटर इन्कबाट निकाला गरेका हुन् । उनले कम्पनीले चार मिलियन डलर गुमाएकोले कर्मचारी कटौतीको विकल्प नरहेको बताएका छन्।
नेपाल राष्ट्र बैंकले शनिवारको लागि एक अमेरिकी डलरको अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ६१ पैसा र बिक्री दर १३२ रुपैयाँ २१ पैसा कायम गरेको छ।
अमेरिकी प्रविधिका दिग्गज एप्पल ४ खर्ब अमेरिकी डलर बजार मूल्य भएको विश्वकै पहिलो कम्पनी बनेको छ । आइफोन उत्पादन कम्पनी एप्पलको २०२२ मा बजार मूल्य ४ खर्ब ८२ अर्ब २१...
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि दिने अनलाइन आवेदन मंसिर १ गतेदेखि बन्द हुने भएको छ।
विधि विज्ञान प्रयोगशाला काठमाडौंले उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका–३ का शिवराजको डिएनए ९९.९९ प्रतिशत मिलेको हो।
भर्चुअल क्षेत्रमा रियल इस्टेट एक महँगो व्यवसाय हो, जस्तै वास्तविक संसारमा, जहाँ मूल्यहरू स्थान, जनसंख्या, आपूर्ति-माग अनुपात, र अन्य कारकहरूद्वारा निर्धारण गरिन्छ। जब मेटाभर्समा पार्सलको माग एक विशेष क्षेत्रमा बढ्छ,...
काठमाडौं । नेकपा एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गरेको छ । चुनावी सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उाले आफ्नो अतिक्रमित भूमि फिर्ता लिने बताएका...
© 2026 Cloud Patrika. All Rights Reserved.