कार्तिक कृष्ण औँसी : आज गाईतिहार

काठमाडौं । कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार। सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ। विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ। औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ...

४ वर्ष अगाडि

रसुवागढी नाकाबाट भित्रियो साढे ५ अर्बको सामान, १५० विद्युतीय गाडी जाँसपास हुन बाँकी

नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कन छिटोछरितो भइरहेको छ ।

४ वर्ष अगाडि

तिहार: कस्ता मिठाई स्वास्थ्यका लागि हानिकार, यसरी छुट्याउनुहोस्

फलफूल तथा अन्य सामाग्रीजस्तै तिहारमा मिठाईको माग पनि उच्च रहने गर्दछ । तिहार, छठलगायत पर्वमा धेरै विक्री हुने खाद्य वस्तुमध्ये पर्छ मिठाई । तिहार मिठाईको नै पर्व हो ।

४ वर्ष अगाडि

कुकुर सहरमा रहर, गाउँमा गोठालाका भर

अनकन्टार जंगल, पहाड र हिमालका बुकीसम्म नै घुम्ती रूपमा गरिने भेडापालन र गाईभैंसीका गोठमा कुकुरलाई मुख्य हेरालुको रूपमा पाल्ने गरिन्छ।

४ वर्ष अगाडि

टेलिकमले ल्यायो एकैपटक १० हजार जना ब्यक्तिलाई एसएमएस गर्न सकिने सुविधा

नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश (Group SMS) पठाउन सकिने सुविधा ल्याएको छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग...

४ वर्ष अगाडि

नबिल बैंकको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी घट्यो

नबिल बैंकको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४१.३१ प्रतिशतले बढेको छ ।

४ वर्ष अगाडि

एनआईसी एशिया बैंकको नाफा ४९ प्रतिशत वृद्धि

देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

४ वर्ष अगाडि

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम अनिश्चितकालका लागि स्थगित

आइतबार अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी भए पनि स्थगित गरिएको थियो। सोमबार बिहान १०:३० बजे घोषणा पत्र सार्वजनिक गर्ने भने पनि आज पनि घोषणा पत्र सार्वजनिक...

४ वर्ष अगाडि

नेपालमा ओमिक्रोनको सव-भेरियन्ट भेटियो, सचेत रहन आग्रह

नेपालमा कोरोना भाइरस ओमिक्रोनको सव–भेरियन्ट (एक्सबीबी)का संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत् पहिलोपटक यो भेरियन्ट फेला परेको जनाएको छ ।

४ वर्ष अगाडि

लक्ष्मीपूजा: धनकी देवी लक्ष्मीलाई यसरी पार्नुहोस् खुसी

लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने मान्यता छ । घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ । कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन...

४ वर्ष अगाडि
1 1,609 1,610 1,611 1,612 1,613 3,721