सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन आह्वान गरिएको हो।
काठमाडौं । हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक...
प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही-२ मा सत्ता गठबन्धन उम्मेदवारविहीन भएको छ । गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेसँगै गठबन्धन उम्मेदवारविहीन बनेको हो ।
विभागले विभागले खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ, २० लिटर जारको ४७ रुपैयाँ तोकेको छ । विभागले काठमाडौं उपत्यका बाहिर भने पानीको मूल्य बढी राखेको छ ।
काठमाडौं । देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटनामा परी पछिल्लो चौबिस घण्टामा १७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार ती घटनामा परी...
काठमाडौं । नेपाल वायुसेवा निगमको अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा। आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आदेश दिएको हो...
गठबन्धनले २० घण्टाभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।
कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म कामको ६५.३० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।
ढकालले विदेशी मुद्रामा खाता खोली नेपालमा देखा परेको विदेशी मुद्रा सञ्चितिको समस्या समाधानमा सहयोग गर्न गैरआवासीय नेपाली संघलाई आग्रह समेत गरे।
काठमाडौं । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको छ । किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार देखिएपछि अक्सिजनको मात्रा घटाइएको अस्पताल स्रोतले जनाएको छ । उनले...
© 2026 Cloud Patrika. All Rights Reserved.