अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । आइतवार २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको भएको थियो ।
विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड रुपैयाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो।
यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलर भन्दा यूरो सस्तो भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार एक युरोको भाउ (बिक्रीदर) १२७ रुपैयाँ ६२...
आर्केडले पार्किङका लागि अनुमति लिएर बनेका बेसमेन्टमा रहेका पसल खाली गर्न महानगरपालिकाले २४ घण्टाको समय दिएर फर्किएका छन् ।
ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गर्दै विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको...
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी...
यूएईमा जारी एसिया कप टी–२० प्रतियोगितामा भारतले विजयी सुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गत गएरातिको खेलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको हो ।
अगस्तको शुरुमा भएको पेलोसीको ताइवान भ्रमणले चीन आक्रोशित बनेको थियो भने यसले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अमेरिकी प्रयासका रुपमा भ्रमणलाई व्याख्या गरेको थियो । त्यसपछि चीनले उक्त टापु नजिकै...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.