पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोर खोलाको पुलबाट बस खस्दा चार जनाको मृत्यु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीबीच आइतबार बिहान होटल म्यारिएटमा भेटवार्ता भएको छ।
काठमाडौं । एक्सनएड नेपालले आफ्नो १८ औं राष्ट्रिय सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ। शुक्रवार भएको कार्यक्रममा एक्सनएड नेपालले सन् २०२१ मा सम्पन्न गरेका कार्यक्रमहरुको लागत, प्रभावकारिता र उपलब्धिको प्रस्तुति...
बढी कारोबार गर्नेको अग्रस्थानमा सबै बीमा कम्पनीहरु रहेका छन् । जसमध्ये गुराँस लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी शेयर कारोबार भइरहेको छ ।
उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ। उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो।
निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघ–संस्थालाई निवेदन दिन आह्वान गरेको छ ।
नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा निर्धारण गरेको हो।
देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
नेपाल र चीनबीच नौबुँदे समझदारी भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा शनिबार केरुङ–काठमाडौ रेल विस्तारलगायत ९ सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपालविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)क्रिकेट मा पपुवा न्यूगिनीले क्लिनस्विप गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.