विश्व क्रिकेट लिग–२ : नेपाल यूएईसँग ९९ रनले पराजित

विश्व क्रिकेट लिग–२ मा नेपालमा नेपालले यूएईसँग ९९ रनको पराजित भएको छ ।

५ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई शनिवार बाहेक कुन महिनामा कति दिन बिदा ?

बैंकले सार्वजनिक गरेको सूची अनुसार नयाँ वर्ष, मजदूर दिवस, बुद्ध जयन्ती जनैपूर्णिमा, संविधान दिवस, दशैं, तिहार लगायत विभिन्न चाडपर्व र दिवसका दिन बैंक बन्द हुने छन् ।

५ वर्ष अगाडि

परीक्षाको तयारी गर्दै हुनुहुन्छ ? खानापानको लागि यी कुरामा ध्यान दिनुहोस्

परीक्षाले नै परीक्षार्थीको भविष्यको निर्धारण गर्छ । जीवनको खास अर्थ र महत्व दिन्छ । त्यसैले परीक्षामा सफलता पाउनु जरुरी छ ।

५ वर्ष अगाडि

राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा पोखरामा

राष्ट्र बैंकका प्रमुख डा. खरेलले ग्रामीण ट्रस्टसँग मिलेर विपन्न वर्गको उत्थानका लागि राष्ट्र उत्थान लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

५ वर्ष अगाडि

व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो, निर्यातमा नयाँ रेकर्ड

नेपालको व्यापारघाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिमा नेपालको ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख बराबरको व्यापार घाटा...

५ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, लगानीकर्ताको रोजाइमा ‘नेपाल टेलिकम’

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो शेयर बजार मापक सूचक (नेप्से) १७.९९ अंकले बढेर २६३४.५७ विन्दुमा पुगेको छ ।

५ वर्ष अगाडि

चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना

चीनमा १३३ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ ।

५ वर्ष अगाडि

फागुन महिनामा ५३ हजारबढीले लिए श्रम स्वीकृति, २५ हजार धेरै श्रमिक सीपविहीन

रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।

५ वर्ष अगाडि

‘भरतपुर काण्ड नदोहोरिए छिटफुटबाहेक सबै स्थानीय, प्रदेशमा एमालेको सरकार बन्छ’

मत गनेर नसकिँदासम्म मतपेटिका छोड्ने होइन। पहिले सुनसरी–३ मा यस्तै भएको छ। सजगता अपनाउनुपर्छ,’ ओलीले भने। आगामी स्थानीय निर्वाचनमा पनि भरतपुर र सिरहा काण्ड दोहोरिन सक्ने आशंका छ ।

५ वर्ष अगाडि

‘बजेटमा कृषिलाई प्राथमिकता, निर्यातको हिस्सा १० प्रतिशतले बढाउँदै लैजान्छौं’

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष ०७९–८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताएका छन् ।

५ वर्ष अगाडि
1 … 1,926 1,927 1,928 1,929 1,930 … 3,734