ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।
विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ शुरु भएको छ ।
चिसो बढेपछि देखिने विभिन्न खालको स्वास्थ्य समस्याका कारण र बालबालिकामा चोसोले पुर्याउने असरका कारण धेरैले त्यसबाट बच्नका लागि उपायहरु खोज्ने गर्छन् । त्यस्तै उपाय नै मानव जीवनको लागि कहाली लाग्दो...
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले प्रदेशस्तरीय अन्तरक्रिया तथा कार्यक्रम प्रदेश १ बाट सुरु गरेको छ । सो क्रममा नाफिजले प्रदेश १ का निजी क्षेत्रका संघ संगठनहरुसँग भेटघाट तथा छलफल गरेको...
महाशाखाले मादकपदार्थ सेवन गरी सवारी चलाउने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, लेन अनुशासन कायम नराख्नेलगायत कारवाहीबाट राजश्व संकलन गरेको हो ।
उद्योग संगठन मोरङले उद्योग व्यवसायका समस्याहरुको समाधान गर्ने सेवाको रुपमा 'सिआइएम बिजनेश क्लिनिक' कार्यान्वयनमा आएको छ । त्यसका लागि संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा फोकल विन्दु तोकिएको छ...
काठमाडौं, १३ पुस । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै...
पाल्पाको तानसेन–तम्घास सडक दैनिक छ घण्टा बन्द हुन थालेको छ । राससका अनुसार सोमबारदेखि तानसेन नगरपालिकार रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक...
नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५ सय ६४ रूपैयाँ ४० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा निर्धारण गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.