झिनो अंकले बढ्यो नेप्से, सोनापुर मिनरल्सको सर्वाधिक कारोबार

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ उपसमूहको परसूचक घटेको छ भने ९ को बढेको छ । उत्पादनमूलक उपसमूहको परिसूचक सबैभन्दा धेरै १.१६ प्रतिशतले बढेकोे छ ।

३ वर्ष अगाडि

नेपालका तीन ब्याट्सम्यान एकदिवसीय वरीयतामा

काठमाडौं । आईसीसीले बुधबार अद्यावधिक गरेको नयाँ वरीयतामा एकदिवसीय ब्याटिङ वरीयतामा नेपालका तीन ब्याटर अटाएका छन् । नेपाली टिमका ओपनर आसिफ शेख वरीयताको ७२औँ स्थानमा छन् । यस्तै, ८३औँ स्थानमा...

३ वर्ष अगाडि

गृहमन्त्रीले बुझे चीनले पठाएको २८ करोडको राहत, भूकम्प प्रभावित क्षेत्रमा लैजाने

चीनले हस्तान्तरण गरेका ती सामान अब ट्रकमा हालेर सशस्त्र प्रहरीले भूकम्प प्रभावित रुकुम र जाजरकोट क्षेत्रमा पुर्‍याउने छ। जाजरकोट भूकम्पका पीडितलाई राहत बोकेर चिनियाँ सेनाका दुई जहाज बुधबार सबेरै बिहान...

३ वर्ष अगाडि

कोरियाली लगानीकर्तालाई ढकालको आग्रह- ‘ऊर्जा, पर्यटन, कृषि र आईसीटी’ क्षेत्रमा लगानी गर्नूस्’

केही नेपाली बैंक कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको उल्लेख गर्दै त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउन पनि अध्यक्ष ढकालले आग्रह गरे । औपचारिक र सहज बैकिङ्ग कारोबारले व्यापार र लगानी...

३ वर्ष अगाडि

काठमाडौं महानगरले भन्यो-‘तिहारमा प्लाष्टिकका फूलमाला बेच्न राखे जफत गर्छौं ‘

काठमाडौं महानगरपालिका क्षेत्रमा तिहारका बेला प्लाष्टिकका फूल बेच्न नपाइने भएको छ । महानगर प्रहरीले फेसबुक पेजमार्फत सूचना सार्वजनिक गरेर तिहारका लागि भनेर पसलमा प्लाष्टिकका फूल बेच्न राखिए जफत गरिने जनाएको...

३ वर्ष अगाडि

भूकम्पपछिको अवस्थाबारे सरकारलाई रास्वपाले बुझायो १४ बुँदे सुझाव

सरकारले प्रभावित क्षेत्रमा चाहिएका सामग्री तत्काल पुर्‍याउन र गुणस्तरीय त्रिपाल आवश्यक रहेको सुझाव दिएका छन्। राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेको सभापति लामिछानेले बताएका छन्।

३ वर्ष अगाडि

इमर्जिङ नेपालको लाभांश घोषणा

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ । कम्पनी संचालक समितिको कात्तिक २१ गते बसेको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित ८.४२ प्रतिशत अर्थात्...

३ वर्ष अगाडि

सडकमा भेटिएका गाईबाच्छा संकलन गर्दै महानगर, दक्षिणकालीको काञ्जी हाउसमा राखिने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कात्तिक २३ गतेदेखि महानगरपालिकाको सडकमा भेटिएका गाई बाच्छा दक्षिणकाली लगेर सुरक्षित रूपमा राखिने बताएका छन् ।

३ वर्ष अगाडि

सार्वजनिक खरिद अनुगमन कार्यालयले सोध्यो २२ कम्पनीलाई ७ दिने लिखित स्पष्टीकरण

सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सातदिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सातदिने स्पष्टीकरण...

३ वर्ष अगाडि

चिनियाँ नेता वाङ आज काठमाडाैं आउँदै, यस्ताे छ भ्रमण तालिका

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज दिउँसाे नेपाल आउँदैछन् । पाँचदिने वाङको भ्रमणमा उच्चस्तरीय राजनीतिक भेटघाट हुने कार्यक्रम रहेकाे छ । तिब्बतको पार्टी सेक्रेटरी...

३ वर्ष अगाडि
1 1,032 1,033 1,034 1,035 1,036 3,710