बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।
अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले भदौ १८ गतेदेखि बिक्रीमा ल्याएको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद असोज २२ गतेसम्म थप गरेको...
दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि सदरमुकाम मलंगवाको निश्चित क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएपछि आमाको नामबाट नागरिकता पाउने हक लागू भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत साउन २६ र २७ गते सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ ।
माइतीघर–बानेश्वर काठमाडौंमा हरियालीयुक्त देखिने नमूना सडक नै हो । २०७१ सालमा सार्क शिखर सम्मेलन हुने समयमा यो सडकमा लाखौं खर्च गरेर रूखबिरुवा र दूबो रोपिएको थियो ।
रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले बिहीबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुका पेशागत विकासका मागहरुमा आफूहरुको समेत समर्थन रहेको भन्दै त्यस्ता मागहरु सरकार समक्ष राख्ने नाउँमा विद्यार्थीहरुको पढ्न पाउने अधिकार कुण्ठित...
भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै...
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत् नै रहेबो छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५औँ स्थानमा यथावत् रहेको हो । नेपाल दक्षिण एसियाली...
रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक गरेको छ । कम्पनीले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याएको...
© 2026 Cloud Patrika. All Rights Reserved.