यस अफर अन्तर्गत महिला ग्राहकले ‘नबिल प्रिमियम नारी बचत खाता’ खोल्दा पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
एसिया कप समूह ए को अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ । खेल आज दिउँसो सवा ३ बजे श्रीलङ्काको क्याण्डीमा हुनेछ ।
कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ ।
अफगानिस्तानविरुद्ध ८९ रनको जित निकाल्दै बंगलादेश एसिया कप–२०२३ को सुपर फोरमा प्रवेश गरेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको सचिवालयले सार्वजनिक बिदाका दिन सार्वजनिक गाडी प्रयोग गरिएको विषयमा स्पष्टीकरण दिएको छ ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले अर्थतन्त्र चलायमान बनाउन वित्त नीति र मौद्रिक नीति बीच तालमेल नहुँदा उद्योगी व्यवसायीले दुःख पाइरहेको बताएको छ ।
तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद चितवनको संयोजनमा तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद केन्द्रीय समिति र तमु प्ये ल्हुँ संघ चितवनका पदाधिकारीहरुको रोहबरमा उनीहरुबीच सहमति भएको हो...
सन् २०१० को कमन वेल्थ खेलकुद प्रतियोगितामा पनि यो तरिका अपनाइएको थियो । सन् २०१४ मा बाँदर आतंक कम गर्नका लागि संसद भवनदेखि सरकारी अन्य निकायका भवन वरपर लंगुरको आवाजको...
शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) २९.८१ अंकले घटेर १९६०.७८ विन्दुमा झरेको हो ।
हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन गर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको...
© 2026 Cloud Patrika. All Rights Reserved.