यी हुन् ललितानिवास जग्गा प्रकरणका २८६ प्रतिवादी, विजयकुमार गच्छदार फरार सूचीमा

सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र संजय साहलाई पनि प्रतिवादी बनाइएको छ।

३ वर्ष अगाडि

एएफसी च्याम्पियन्स लिग खेल्न नेयमार भारत आउने

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) च्याम्पियन्स लिग (सीएल) को ड्र सार्वजनिक भएको छ।

३ वर्ष अगाडि

शेयर बजारमा एकदिन पनि टिकेन हरियाली, उच्च अंकको गिरावट

अघिल्ला दुई दिन लगातार ४७ अंकले बढेको शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ३१.५२ अंकले घटेर २०१३.९३ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

सर्वोच्चप्रति कांग्रेस सांसदको आक्रोश, सांसद विकास कोष रोकेर हाम्रो अधिकारमा हस्तक्षेप गर्‍यो

नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले संसद विकास कोषसम्बन्धी रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतले संसदको क्षेत्राधिकारमा हस्तक्षेप गरेको भन्दै आक्रोश पोखेका छन् ।

३ वर्ष अगाडि

मन्त्रालय तानिए सुन तस्करी प्रकरणमा जोडिएका अध्यागमन विभागका महानिर्देशक

गृह मन्त्रालयले सुन तस्करी प्रकरणमा जोडिएका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालयमा तानेको छ ।

३ वर्ष अगाडि

वर्ल्ड ट्रेड सेन्टरमा बुधबारदेखि तीज मेला सुरु, छुट र दैनिक उपहार योजना

डे टू डे डोर प्राइजको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । अवलोकनकर्तालाई फुड भौचर तथा डिस्काउण्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन...

३ वर्ष अगाडि

तीन सातामा १० हजारभन्दा बढी डेंगुका बिरामी थपिए, यी हुन् प्रभावित जिल्ला

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता अगस्ट २३ सम्म १७ हजार ८६७ जनामा डेंगु संक्रमण पुष्टी भएको छ । १३ जनाको मृत्यु भइसकेको छ ।

३ वर्ष अगाडि

उकालो लाग्यो सुनको मूल्य

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । बिहीबार नेपाली बजारमा छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ...

३ वर्ष अगाडि

त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै सनाखत

बुधबार बिहान काठमाडौंबाट वेनी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ चालिसेछहरामा सडकबाट त्रिशुली नदीमा खसेको थियो।

३ वर्ष अगाडि

इन्टर मियामी यूएस ओपन कपको फाइनलमा

अमेरिकन सकर क्लब इन्टर मियामी युएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न सेमिफाइनल खेलमा सिनसिनाटीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै मियामी उपाधि नजिक पुगेको हो ।

३ वर्ष अगाडि
1 1,131 1,132 1,133 1,134 1,135 3,712