विभाग स्थापना भएको झण्डै ४६ वर्ष लामो इतिहासमा पहिलो पटक विभागले अनुसन्धान चल्दै चल्दै आफ्नो क्षेत्राधिकारको मुद्धा प्रहरीलाई सुम्पिएको हो । विभागको यस्तो निर्णयले कसुर गर्नेलाई सजायँ कम हुने चिन्ता...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोषी देखिएका कसैलाई नछोड्ने दाबी गरेका छन्। पार्टी केन्द्रीय समिति बैठकको समापनमा बोल्दै ‘प्रचण्ड’ ले भ्रष्टाचार विरुद्धको अभियानलाई साथ दिन निर्देशन दिएका हुन्...
नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतबार शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवाललाई शपथ गराएका छन् ।
काठमाडौं। इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला अमेरिकाको वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसको प्रतिष्ठित ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ बाट सम्मानित भएका छन्।
शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ३८.३७ अंकले घटेर २०५०.४७ विन्दुमा पुगेको हो ।
माओवादी केन्द्रमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभाग हेरफेर गरिएको छ । केन्द्रीय समिति बस्नुअघि अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको नयाँ जिम्मेवारीको प्रस्ताव गरेका छन् ।
यसअघि चारित्रिक प्रमाणपत्रका लागि सेवाग्राही आफै आउनु पर्दा भीडभाड हुने गरेको थियो । राहदानी विभागमा देखिँदै आएको भीडभाड न्यून गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता...
कम्पनीले सर्वसाधारणलाई निष्कासनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २ करोड ८० लाख कित्ता सहित उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत भएको हो।
व्यापारीहरूले किसानबाट न्यून मूल्यमा खरिद गर्ने र धेरै नाफा खाएर बेच्ने गरेका छन् । जसकाे कारण उपभोक्ता महंगाे मूल्यमा किन्न बाध्य छन् भने किसानले उत्पादनकाे समेत मूल्य पाउँदैनन् ।
बैंककाे खुद नाफा अघिल्लो वर्षकाे तुलनामा ४५.९८ प्रतिशतले बढेकाे छ । यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.