स्कर्टिङमा लान थालियो फोहोर, बञ्चरेडाँडामा एक सय बढी प्रहरी परिचालन

बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको छ। अहिले एक सय ५० हाराहारीमा प्रहरी त्यता पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

३ वर्ष अगाडि

कप्तानी खोसिएका हरिहजुर प्रशिक्षणमा नजाने

राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हरि हजुर थापा चिनको होन्झाउमा हुने १९ औँ एशियाली खेलकुदको प्रशिक्षणमा सहभागी नहुने भएका छन्।

३ वर्ष अगाडि

भन्सार कार्यालयमा पुगेर गृहमन्त्रीले भने-‘सुनकाण्डको जरैसम्म पुग्छौं’

गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन् । तस्करीबाट आएको सुन प्रकरणबारे बुझ्न उनी शुक्रबार मध्याह्न भन्सार कार्यालय पुगेका हुन् ।

३ वर्ष अगाडि

‘महामन्त्रीको प्रतिवेदन राजनीतिकभन्दा पनि एनजीओको जस्तो, देशलाई हाँक्ने कुरा खै’ ?

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजू राणा देउवाले केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको प्रतिवेदन एनजीओको जस्तो भएको आरोप लगाएकी छिन् ।

३ वर्ष अगाडि

गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । चितवनमा गैंडाको आक्रमणबाट बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर नगरपालिका वडा नं. ६ निवासी ७६ वर्षीय नवराज अधिकारीको मृत्यु भएको छ । घाँस काट्न जंगल गएका...

३ वर्ष अगाडि

उपत्यकाको यी क्षेत्रमा शनिवार ८ घण्टा विजुली नआउने

नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको हुँदा बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत प्रभावित...

३ वर्ष अगाडि

कोरियाबाट फर्किएकालाई पुनः लगिने, खुल्यो इपिएस भाषा परीक्षाको आवेदन

इच्छुक नेपाली नागरिक हुनुपर्ने, इपिएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्केका कामदारहरूले आवेदन दिन सक्नेछन्। आवेदकको उमेर १८ वर्ष पूरा...

३ वर्ष अगाडि

बेलायतमा नेपाली नर्स लैजान आवेदन खुल्ला, यसरी दिनुहोस् निवेदन

नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‌बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो।

३ वर्ष अगाडि

भारतले लगायो चामल निर्यातमा प्रतिबन्ध, प्रत्यक्ष असर नेपाल लगायतका मूलुकमा

भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो । नेपालमा खाद्यान्नको प्रमुख स्रोतको रुपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ...

३ वर्ष अगाडि

बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले पठायो ८१ बुँदे मार्गदर्शन (पूर्णपाठ)

बजेट कार्यान्वनका लागि अर्थमन्त्रालयले ८१ बुँदे मार्गदर्शन जारी गरेको छ । बिहीबार मन्त्रालयले चालु आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे...

३ वर्ष अगाडि
1 1,182 1,183 1,184 1,185 1,186 3,715