विमान चार्टर्ड गरेर चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् ।
निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका छन् ।
पछिल्लो समय बजारले गतिलिएसँगै लगानीकर्ता माइक्रोफाइनान्सको शेयरमा झुम्मिएका छन् । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ५६.९४ अंकले बढेर २१८६.३६ विन्दुमा पुगेको छ ।
बालबालिकाले मोबाइल फोन चलाउँदा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटक पटक ब्युँझिने समस्या देखिन सक्नेजस्ता समस्या हुनेमा जोड दिँदै उनले बालबालिकालाई मोबाइल फोनसँग टाढा राख्न अभिभावकलाई अनुरोध...
काठमाडौं । सरकारले असार १४ गते सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकस इदको अवसरमा बिहीवार सार्वजनिक विदा दिइएकोबारे जनाएको हो। ईद उल अजाह अर्थात् बकर...
विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ भने फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। १० टोली सहभागी प्रतियोगितामा लिगमा एक अर्काले खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने...
प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले विरोधसहित बैठक नै अवरोध गरेपछि अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले निर्वाचन कार्यलयहरु खारेज नगर्ने बताएका हुन्।
विमानस्थलको ट्रमिनल भवन बाहिर आफन्त बिदाइ र स्वागतका लागि जानेहरुको भीड बढेपछि विमानस्थल कार्यालयले अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि ३ जना मात्रै जान पाउने व्यवस्था गरेको हो...
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनको निवास नक्सालबाट पक्राउ गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण सोधेका छन् । गम्भीर आरोप लगाउँदै महानिर्देशक प्रदीप अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.