यो मान्यता २०२२ सम्मका लागि भनिएको थियो । तर, कोभिड १९ महामारीका कारण खेलहरु प्रभावित भएर विश्वकप लिग २ का खेलहरु नसकिएपछि यी खेलहरु पूरा नहुँदासम्मका लागि यो मान्यता कायमै...
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा झरेको हो ।
निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र लागत बढाउनेजस्ता समस्याहरू यस क्षेत्रमा देखिएका छन् ।
नेपालमा माघ महिनामा मात्र १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको छ। चालू आर्थिक वर्षको माघसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ।
आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले युएईलाई जितका लागि २४९ रनको लक्ष्य दिएको छ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ ।
आइतबार निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिमा यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने भएको उल्लेख गर्दै संविधानमा महिला नै हुनुपर्ने बाध्यकारी व्यवस्था नभएको जनाएको छ।
साताको पहिलो दिन सुनचाँदी दुवैको मूल्य बढेको छ। सुन तोलामा १ हजार ७ सय र चाँदी २५ रुपैयाँ बढेको हो।
मेटाले एक स्ट्यान्डअलोन, टेक्स्ट-आधारित सामाजिक नेटवर्क एपमा काम गरिरहेको छ।
लघुवित्त वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृतहरुको भेला सम्पन्न भएको छ। लघुवित्त वित्तीय संस्थाहरुको विरुद्धमा नकरात्मक टिकाटिप्पणी तथा देशव्यापी आन्दोलन भईरहेको समयमा नेपाल लघुवित्त बैकर्स संघले सीइओहरुको भेला गरेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.