नबिल बैंक र शाओमीबीच शून्य इएमआईसम्बन्धी सम्झौता भएको भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ ।
काठमाडौं । बागलुङ नगरपालिका-८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बुधवार घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर घाइते भएका जिसीको अहिले धौलागिरी अस्पतालमा...
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
हवाई इन्धनमा प्रतिलिटर ७.८० रुपैयाँ र मट्टीतेलमा ४.६१ रुपैयाँ बढेर आएको छ । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानी हुने देखिएको छ।
शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौथो दिन शेयर बजार मापक सूचक (नेप्से) ४.९७ अंकले बढेर २११६.६५ विन्दुमा पुगेको हो ।
नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले साना किसानले राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएको बताएका छन् । बुधबार संसद्मा बोल्दै थापाले साना किसानले राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएको बताएका हुन् ।
गत आवमा भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ विनियोजन भएको थियो । वित्त वर्ष २०२१/२२ मा ४ अर्ब ४६ करोड भारु विनियोजन भएको थियो ।
काठमाडौ। मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड प्रत्येक दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म र राति ९ देखि बिहान १ बजेसम्म बन्द हुने भएको छ । सडक फराकिलो बनाउने कार्य सुरु...
महिलातर्फ, ए ग्रेडमा रुबिना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा छन्। त्यसबाहेक बी ग्रेडमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य र ग्रेड सीमा कविता जोशी, विन्दु रावल, संगीता राई,...
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.