अहिले जाडो बढिसकेको छ । यस्तो अवस्थामा हामीलाई न्यानो ओछ्यान चाहिन्छ । कतिपय मानिसहरु मोजा लगाएर सुत्ने गरेको सुन्नुभएको होला ।
शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा झरेको हो ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माल्दिभ्स र अष्ट्रेलियाका लागि राजदूतहरु नियुक्त गरेकी छन् । भण्डारीले श्रीलंकाका लागि नेपालका आवासीय राजदूत वासुदेव मिश्रलाई माल्दिभ्सका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी...
मिलिजुली सरकार बनाउन एक भन्दा बढि दलको समर्थन आवश्यक हुने हुँदा प्रधानमन्त्री आलोपालो गर्ने,राष्ट्रपति-उपराष्ट्रपति कसले पाउने ?,सभामुख र उपसभामुख कसले लिने ? तथा संगै संसदीय सभापति र प्रदेशमा मुख्यमन्त्री लगायत...
लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
दुवै पक्षका बिच प्रतिश्पर्धात्मक खेलका क्रममा भिडन्त भएका थिए । स्पेनिस रेफ्री एन्टोनियो माटेउ लाहोजले खेलमा १८ पहेँलो कार्ड देखाएका थिए । यो विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड रहँदै रेकर्ड...
नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।
निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसद निर्वाचित भएको एक हप्ताभित्र मंसिर ४ गते भएको चुनाव सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने तयारी गरेको छ।
साविक विजेता फ्रान्स कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अफ्रिकन टिम मोरक्को फिफा विश्वकप २०२२ कतारको सेमिफाइनलमा पुग्दै नयाँ इतिहास कायम गरेको छ । शनिबार कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा पोर्चुगललाई १–० गोलले पराजित गर्दै मोरक्कोले अन्तिम...
© 2026 Cloud Patrika. All Rights Reserved.