हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
विवाहित वा एकसाथ बसेको छ भन्दैमा उनीहरुबीच प्रेम सम्बन्ध सुमधुर हुन्छ भन्ने छैन । एकसाथ बसेपनि दम्पतीबीच मनमुटाव, झैझगडा, आपसी असमझदारी भइरहेको हुन्छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी फागुन मसान्तसम्म सबै सरकारी सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो।
ग्लोबल आइएमई बैंकले पाँच अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले 'ग्लोबल आइएमई डिबेन्चर २०८४/८५' नामक ऋणपत्र जारीका गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याए ।...
सोही क्षेत्रबाट ०७४ मा बाँस्कोटाले देशभरकै तेस्रो ठूलो भारी मतान्तरले कांग्रेसका नेता मधु आचार्यलाई पराजित गरी विजयी भएका थिए।
अर्को हप्ता आममाफी सुरु हुन्छ, मस्कले भनेका छन् । बुधवार मस्कले आफ्ना अफोअर्सलाई निलम्बित खाताहरूलाई सामान्य माफी दिने कि नदिने भन्ने बारे मतदान गरेका थिए ।
काठमाडौं, ९ मंसिर । नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान...
काठमाडौं, ९ मंसिर । मंसिर ४ गते भएको संघीय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना भइरहेको छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुने १६५ जना सांसद मध्ये ११६ निर्वाेचन क्षेत्रको...
© 2026 Cloud Patrika. All Rights Reserved.