साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो।
रुरु जलविद्युत आयोजनाले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
नेपाल राष्ट्र बैंकले आइतवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको विनिमय दर १२९ रुपैयाँ ८९ पैसा (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।
सरकारसँग १० बुँदे लिखित सहमति भएपछि प्राध्यायापक डा। गोविन्द केसीले २०औँ पटकको सत्याग्रहअन्तर्गत जारी अनशन तोडेका छन्।
यसअघि सन् २०१९ मा नेपालमा डेंगुको संक्रमण धेरै फैलिएको भए पनि मृत्यु हुनेको संख्या थोरै थियो। सन् २०१९ मा लगभग १८ हजार बिरामी हुँदा ६ जनाको मात्र मृत्यु भएको थियो।
काठमाडौं, ८ असोज । नेपाल टेलिकमले आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु दशैंका अवसरमा असोज ९...
डब्लूटीआई कच्चा तेलको मूल्य पनि ४.७५ प्रतिशतले घटेको ओयल प्राइसले जनाएको छ । यसैगरी, प्राकृतिक ग्यास, ग्यासोलिन लगायत सबै प्रकारका कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ ।
काठमाडौं, ८ असोज । आजदेखि न्युरोड क्षेत्रमा सबै प्रकारका चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । असोज ८ गतेदेखि फुलपातीसम्म यो व्यवस्था लागू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले...
नेपाल राष्ट्र बैंकले आगामी आईतवार पुुनः १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको...
नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.