जनैपूर्णिमा अर्थात क्वाँटी खाने दिन, यसरी बनाउनुहोस् स्वादिलो क्वाँटी

जनैपूर्णिमा अर्थात क्वाँटी खाने दिन। बिहान ब्राह्मणले जपेको डोरो हातमा बाँध्ने, जनै फेर्ने, दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई राखी बाँध्ने र नौ प्रकारका गेडागुडी मिश्रित क्वाँटी खाने गरिन्छ।

४ वर्ष अगाडि

कृष्णहरी पुष्कर अर्थसचिव, दंगाललाई राजस्व सचिवमा नियुक्ति

सरकारले अर्थ मन्त्रालयमा सचिवहरुको पदलाई पूर्णता दिएको छ । मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएपछि अर्थसचिवको स्थानमा कृष्णहरी पुष्कर नियुक्त भएका छन् ।

४ वर्ष अगाडि

चीनले बन्द गर्यो नेपालसँगका दुबै नाका

कोरोना भाइरसको संक्रमण बढेको भन्दै चीनले पुनः नेपालसँगका नाका बन्द गरेको छ । तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी र रसुवागढी नाका बन्द गरेको हो । नाका बन्द भएपछि...

४ वर्ष अगाडि

प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जर प्रक्रिया सक्नुपर्ने, शेयर कारोबार १५ दिनमात्र रोक्का

अब मर्जर प्रयोजनका लागि कम्पनीहरुको शेयर कारोबार रोक्का बढीमा १५ दिनमात्रै हुने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी...

४ वर्ष अगाडि

मर्जरसम्बन्धी प्रारम्भिक मस्यौदा सार्वजनिक, के-के छन् व्यवस्था ? (पूर्णपाठ)

नेपाल धितोपत्र बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी गरेको छ।

४ वर्ष अगाडि

नेटफ्लिक्सलाई पछि पार्न डिज्नीको नयाँ स्ट्रिमिङ सेवा

डिज्नीले आगामी डिसेम्बरमा नयाँ विज्ञापन समर्थित स्ट्रिमिङसेवा शुरु गर्ने भएको छ । डिज्नीले नेटफ्ल्क्सिलाई पछाडी पार्ने उद्देश्यसहित नयाँ विज्ञापन समर्थित स्ट्रिमिङ सेवा शुरु गर्न लागेको हो ।

४ वर्ष अगाडि

थप ८१५ जना कोरोना संक्रमित थपिए, ५ जनाको निधन

पछिल्लो २४ घण्टामा नेपालमा थप ८१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

४ वर्ष अगाडि

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा, भदौ २ गतेदेखि अग्रिम ढुवानी नलिने

पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । ढुवानी भाडा बढाउन पटक पटक सहमति गरे पनि त्यसलाई कार्यन्वयन निगमले आलटाल गरेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल पेट्रोलियम ढुवानी...

४ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजारको आरोलो यात्र कायमै रहेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १९.०६ अंकले घटेर २०३७.८३ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

बुद्ध एयरको रक्षा बन्धन अफर : दाजुभाइका लागि सामान पठाउँदा ५० प्रतिशत छुट

कम्पनीका अनुसार ५ केजीसम्म सामान पठाउँदा ५० प्रतिशत छुट पाइने छ । यो योजना साउन २५ देखि २७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

४ वर्ष अगाडि
1 … 1,711 1,712 1,713 1,714 1,715 … 3,731