पेन्सन कोषमा रहेको ४२ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

बैंकले मुद्दती निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले रकम खुलाई साउन ४ गते १२ बजेभित्र ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ । ब्याजदर बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।

४ वर्ष अगाडि

एसएसबीको दादागिरी: दोधारा चाँदनीको सुन्दरनगरमा खेती गर्न रोक

विवाद साम्य गर्न आज अपरान्ह ५ बजे दुबै देशका सुरक्षा अधिकारी सहित जनप्रतिनिधीका स्थानिय स्तरमा सिमा बैठक बस्ने भएको दोधारा चाँदनी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष ओंम प्रकाश रोकायाले...

४ वर्ष अगाडि

नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस, को को परे ?

प्रहरी प्रधान कार्यालय नक्सालले ३४ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक(डिएसपी)मा बढुवा सिफारिस गरेको छ।

४ वर्ष अगाडि

राजस्व संकलन र पूँजीगत खर्च दुवैमा लक्ष्य भेट्टाउन सरकार असफल

सरकार राजस्व संकलन र पूँजीगत खर्च दुवैमा लक्ष्य अनुसार प्रगति गर्न असफल भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा कुल लक्ष्यको ९० प्रतिशत मात्रै राजस्व...

४ वर्ष अगाडि

चर्को गर्मीले पोर्चुगलमा एक सातामा ६५१ जनाको मृत्यु, नेपालीलाई कति जोखिम ?

यूरोपभर बढ्दो तापक्रम र डडेलोका कारण मानिसहरुको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । दक्षिण–पश्चिम क्षेत्रको जङ्गलमा लागेको आगो स्पेन, क्रोएशिया र ग्रीससम्म फैलिएको छ । चर्को गर्मीले पोर्चुगलमा मात्र एक...

४ वर्ष अगाडि

योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, ७५ लाखसम्म कर्जा पाउने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षाकोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरेको छ । श्रममन्त्री शेरबहादुर कुँवरले आइतबार सो निर्देशिका स्वीकृत गरेका हुन् ।

४ वर्ष अगाडि

२७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाको दोस्रो खोप दिइँदै

कोरोनाको पहिलो मात्रा खोप लगाएका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि दोस्रो मात्रा खोप दिइँदैछ।

४ वर्ष अगाडि

मूल्य समायोजन गर्न निगमको आनाकानी, अझै मासिक घाटा ४ अर्ब ३२ करोड

नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । सो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ...

४ वर्ष अगाडि

१० अर्ब २० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल...

४ वर्ष अगाडि

साउनमा हरियो चुरा र मेहेन्दी क्रेज : संस्कृति कि देखासिकी ?

गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफासुगर बन्ने महिनाको रुपमा लिईन्छ । साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने चलन साउनभरि परम्पराको रुपमा चलिआएको छ ।

४ वर्ष अगाडि
1 … 1,753 1,754 1,755 1,756 1,757 … 3,734