काठमाडौं । सुवर्ण थापा निर्देशित चलचित्र ‘म’ को टिजर सार्वजनिक भएको छ। आगामी साउन २० गतेबाट प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको टिजर सस्पेन्स र थ्रीलर शैलीमा तयार पारिएको छ।...
ठूलाठूला मेट्रो रेल, मोनो रेल भन्दा पनि फोहोर व्यवस्थापन र खानेपानी व्यवस्थापनमा तत्काल काम गर्न मात्रै सक्ने हो भने पनि शाहको लागि मतदाताले देखाएको विश्वासमा केही हदसम्म न्याय हुन्छ ।
संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाको संख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ ।
स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभावले देशभरको मौसममा बदली भइरहेको छ।
फ्रोयोले दूध र दही नेपाली नै प्रयोग हुने जनाएको छ । फ्रोयोमा १८० रुपैयाँदेखि ९ सय रुपैयाँका फेमिली प्याक फ्लफी बबल वाफल उपलब्ध रहेका छन् ।
काठमाडौं, ३ असार । दाहुवा ब्रान्डको सिसि क्यामेरा खरिदमा ५ सय देखि २ लाख सम्मका उपहार पाईने भएको छ । नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक बितरक बिध म्यानेजमेन्ट प्रालीले उपभोक्ताहरुको...
काठमाडौं । आइसिटी फाउण्डेशन नेपालको आयोजनामा यहि असार ४ र ५ गते (शनिवार र आइतबार) ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एसोसिएसन विथ इन्फो डेभलपर्स एण्ड कनेक्टेड बाई एनसेल कार्यक्रम आयोजना...
बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा दिउँसो ३ बजे आइपीओ बाँडफाँड गरेको हो ।
कम्पनीको २०२१ २२ को बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । एयरलाइन्सका लागि सबैभन्दा अप्ठ्यारो परिस्थितीमा पनि कम्पनीले ऐतिहासिक रेकर्ड बनाउनुको श्रेय सफल रणनीतिलाई दिएको छ ।
विश्व बैंकका कार्यकारी निर्देशक बोर्डले ब्रोडब्यान्ड पहुँच विस्तार गर्न र डिजिटल अर्थतन्त्रमा थप मानिसलाई संलग्न गराउने उदेश्यसहित सञ्चालनमा ल्याइएको सो परियोजनाका लागि नेपाली साढे १७ अर्ब रुपैयाँ बराबरको ऋण सहायता...
© 2026 Cloud Patrika. All Rights Reserved.