जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै बालकुमारीस्थित सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।
उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको भन्दै करेन्ट चाउचाउ उत्पादन तथा बिक्री गर्न रोक लगाएको छ ।
बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी भएको ललितपुर प्रहरीले जनाएको छ। उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण पार्टी केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।
राष्ट्रियसभा निर्वाचनका निम्ति यही पुस २३ गते उमेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम छ । राष्ट्रियसभाका निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको कार्यकाल आउँदो फागुन २० गतेदेखि सकिँदै छ ।...
काठमाडौं । राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा लगभग फैसलाको विन्दुमा आइपुगेको छ । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आज फैसला सुनवाइ गर्दैछन् । बिहीबारदेखि प्रतिवादी सन्दीप पक्षका वकिलले बहस गरिरहेका...
झापा । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी-११ दुधेका ४५ वर्षीय मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी...
राष्ट्रिय तथ्यांकमा कुपोषित बालवालिका ८ प्रतिशत रहेको भए पनि लुम्बिनीमा १६ दशमलन २ प्रतिशत कुपोषित भएको तथ्यांक छ । प्रदेशका सबैभन्दा बढी कुपोषण भएको जिल्लामा प्रदेश राजधानी रहेको जिल्ला दाङसहित रूपन्देही,...
काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हालको दरबन्दीमा ६८ वटा पद कटौती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुनःसंरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गर्दै कार्यालयको ६८ दरबन्दी...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ६ कम्पनीको सेयर मूल्य समायोजना भएको छ । नेप्सेले बिहीबार घोराही सिमेन्ट, हिमालयन डिस्ट्रीलरी, साना किसान लघुवित्त, सपोर्ट लघुवित्त, आत्मनिर्भर लघुवित्त र राधी...
© 2026 Cloud Patrika. All Rights Reserved.