कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ। सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन्। उनले सम्बोधनका क्रममा अब सरकारको गियर बढाउने बताउँदै काम गर्न नसक्नेहरू बिदा भएर जानु...
भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले '‘शिक्षामा छात्रवृत्तिः एक लाख पुरस्कार' ल्याएको छ । यस अभियानका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन् ।
काठमाडौं । १६ वर्ष पुरानो रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १६औँ वार्षिकोत्सव फरक ढंगले मनाएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सेवामूलक सुविधा रहेको रश्मिलाज फेसियल हाउसले पुस...
बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ ।
‘डिभोर्स’को विषयलाई लिएर सिन्धुलीमा एक महिलालाई अमानवीय यातना दिइएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–४ का सन्तोष थापाले श्रीमती शारदा थापालाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका हुन् ।
एजेन्सी । युक्रेनले गरेको आक्रमणमा आफ्नो एउटा युद्धपोत ‘ब्ल्याक सी’मा क्षतिग्रस्त भएको रुसले पुष्टि गरेको छ । रुसको कब्जामा रहेको क्रिमियाको फिओडोसिया बन्दरगाहमा सोमबार राति हमला भएको थियो । रुसी...
‘तपाईहरूलाई थाहै छ-म पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रूपमा मनाउने निर्णय गरेको थिएँ’, उनले भने, ‘अहिले तेस्रो कार्यकालमा नेपाल सम्वत्लाई सरकारी लिखतमा अनिवार्य गर्ने निर्णय गरी उक्त निर्णयको...
आज तेजाबी सुनको मूल्य तोलामा पाँच सय ५० रुपैयाँ बढेको छ । तेजाबी सुन प्रतितोला एक हजार १९ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.