शुक्रबार प्रतितोला २ लाख नाघेर नयाँ रेकर्ड बनाएको सुनले आज पनि रेकर्ड राखेको छ । आज एकै दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो ।
दसैँका लागि नयाँ नोट यही भदौ २९ गतेदेखि साट्न पाइने भएको छ ।
बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको...
देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।पछिल्लो एक घण्टामा लम्जुङको राइनासटार वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ ।
काठमाडौं । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले जितेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट गरेको छन् ।
काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० झण्डाचोकमा हिन्दू समुदाय र मुस्लिम समुदायबीच झडप भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ भेटवार्ता भएको छ । उनीहरुबीच चीनको थियानजिन अतिथि गृहमा दुई पक्षीय भेटवार्ता भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा पुगेका छन् ।
कप्तान रोहित पौडेलको अविजित शतकमा नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए)सँगको अभ्यास वान डे खेल जितेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.