नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ ।
ग्लोबल आइएमई बैंकले गुल्मीको मुसीकोट नगरपालिका-५, इन्द्रेगौंडामा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन मुसीकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनले गरेका थिए ।
काठमाडौंका विभिन्न स्थानमा आज सवारी आवागमन प्रभावित हुने भएको छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएको हो ।
सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलमा नेपाल पदकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले अब इ स्पोर्टस्, ब्याडमिन्टन, पुरुष क्रिकेट लगायत खेलबाट पदकको आश गरेको छ।
नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनमा अध्यक्षका दुईजना दावेदारले उम्मेदवारी फिर्ता लिएका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत नेतृत्व चयन गर्ने चाहनामा नेताहरुले ‘ब्रेक’ लगाइदिएका छन्। प्यानल बनाएर चुनावमा होमिए उम्मेदवारी नै खारेज गर्ने चेतावनी अधिवेशन उद्घाटनकै बेलामा ओलीले दिइरहेका...
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको नेपाली टोली बिहिबार चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने मानसरोवर पुगेको छ । मानसरोवर प्रसिद्ध धार्मिक तीर्थस्थल हो। दाहाल तिब्बतमै पर्ने कैलाश पर्वत पनि पुगेका...
राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन पैदल हिँडेरै हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका छन् । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल गएको यो पहिलोपटक हो ।
काठमाडौं । चीनको हाङ्जाउमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार भएको महिला फुटबलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ। बिहीबार समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ को...
हाम्रो सरकार छ हाम्रै राष्ट्रपति हुनुहुन्छ भनेर विभिन्न जघन्य अपराध गरेको अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई चाहिँ नछुटाउने उसलाई चाहिँ छुटाउने भनेर मैले मात्रै अपराध गरेको छु र...
© 2026 Cloud Patrika. All Rights Reserved.