मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई सर्वसम्मतिले पारित गरेको हो ।
यो सँगै स्वचालित प्रणाली अनुसार आज राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ,एलपी ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँ घटाइएको छ।
गत आर्थिक वर्षमा देशभरका सबै अदालतमा ५०.३६ प्रतिशत मुद्दा फछ्र्यौट भएका छन्। सर्वोच्च अदालतमा सबैभन्दा कम १९ प्रतिशत र उच्च अदालतमा ६० प्रतिशत मुद्दा फछ्र्यौट भएको प्रतिवेदनमा उल्लेख छ।
नेप्सेमा साविकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्ज भई बनेको नयाँ कम्पनी ‘युनाइटेड अजोड इन्स्योरेन्स’को सेयर सूचीकृत भएको हो ।
काठमाडौँ स्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
घोराही सिमेन्ट इण्डष्ट्रीको आइपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री हिमालयन क्यापिटल र प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले घोराही सिमेन्टको आईपीओ बाँडफाँड गरेका हुन।
कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार जीतु नेपालले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १२.१६ अंकले बढेर २०९७.७६ विन्दुमा पुगेको हो ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो यूट्युब च्यान ‘केपी बा’ सब्सक्राइब गर्न अपिल गरेका छन् । २०५२ सालको हेलिकोप्टर दुर्घटनाबाट ज्यान जोगिएको संक्षिप्त अनुभव...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बजेट प्रमाणीकरण गरेका छन् । बजेटसँग सम्बन्धित विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गरेका हुन् । संघीय...
© 2026 Cloud Patrika. All Rights Reserved.