साविक उपविजेता नेपाल जारी साफ च्याम्पियनसिपको पहिलो खेलमा आमन्त्रित टिम कुवेतसँग ३–१ गोलको नतिजामा पराजित भएको छ ।
काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरभित्रका १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण गरेको बताएका छन्। शाहले बुधबार घोषणा पत्रमा उल्लेख भएअनुसार हालसम्म गरेका कामहरुको विवरण सामाजिक सञ्जाल फेसबुक मार्फत प्रस्तुत गरेका...
नीति तथा कार्यक्रममा आगमी आर्थिक वर्षमा १ लाख वृक्षारोपण गर्ने, सबै सडक पक्की गर्दे, खाल्डाखुल्डी रहित काठमाडौं शहर निर्माण गर्ने घोषणा गरेका हुन्।
आगामी साउन १ गतेदेखि प्लास्टिकका फूलगुच्छा र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलामा रोक लगाइने मेयर साहले बताए। उनले भने, 'प्लास्टिकको फूलगुच्छा बिक्री वितरण र आयातका साथै ४० माइक्रोन भन्दा पातला...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानमा नेपाल भाषामा पनि सूचना प्रवाह हुने भएको छ। बुधबार महानगरको वार्षिक नीति प्रस्तुत गर्दै मेयर साहले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने...
काठमाडौं । टेस्लाका सीईओ एलोन मस्कले इलेक्ट्रिक कार निर्माता सकेसम्म चाँडो भारतमा आउने बताएका छन्। अमेरिकाको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि उनले यस्तो बताएका हुन् । भारत...
इसेवामा रहेको रकम एटिएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन । इसेवाका प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटिपि मार्फत सहजै एटिएमबाट नगद रकम झिक्न सक्नेछन् ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबार चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा झरेको हो ।
राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारी सुरु गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.