सन्दीप दक्षिण अफ्रिका नजाने, टिमलाई दिए शुभकामना

क्रिकेटर सन्दीप लामिछानेले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा नजाने भएका छन् ।

३ वर्ष अगाडि

उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा रोजगार मेला

रोजगार मेलाको मंगलबार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका हुन् । मेलालाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोग र रोजगार सेवा केन्द्र एवं...

३ वर्ष अगाडि

विवादास्पद सांसद विकास कोष बचाउ गर्दै अर्थमन्त्री भन्छन्-‘अपराध नै गरे जस्तो विश्लेषण नगरौं’

मंगलबार अर्थ मन्त्रालयमा आर्थिक वर्षको २०८०/०८१ को बजेटका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले सांसद विकास कोष ब्युँताएर सांसदहरूलाई व्यक्तिगत रूपमा पैसा दिएको जस्तो...

३ वर्ष अगाडि

बजेटप्रति शेयर लगानीकर्ता निराश, उच्च अंकले घट्यो नेप्से

बजेट घोषणा भएको भोलिपल्ट शेयर बजारका लागानीकर्तालाई ठूलो झड्का लागेको छ। मंगलवारको बजार खुल्लासाथ ओरालो लागेको बजार उच्च अंकले घटेको हो ।

३ वर्ष अगाडि

संघीय सरकारबाट पाउने बजेट तपाइको पालिकालाई कति ? (सूचीसहित)

संघीय सरकारबाट प्रदेश र स्थानीय तहले पाउने रकम सार्वजनिक भएको छ । आर्थिक वर्षका लागि स्थानीय तहलाई १ खर्ब ३ अर्ब १४ करोड २१ लाख विनियोजन गरेको छ ।

३ वर्ष अगाडि

प्रधानमन्त्रीको आश्वासन-‘२०४६ पछिका जति पनि घटना छन् ती सबैको फाइल खुल्छ’

माओवादी मुख्यालय पेरिसडाँडामा केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको अनुसन्धानका साथै ठूला–ठूला भ्रष्टाचारका प्रकरणको फाइल क्रमशः खोल्ने बताएका हुन्...

३ वर्ष अगाडि

युट्युब, फेसबुक, नेटफ्लिक्समा गरिएको विज्ञापनमा पनि कर लाग्ने

अर्थ मन्त्रालयले सोमबार जारी गरेको आर्थिक विधेयक ०८० अनुसार फेसबुक, ट्वीटर, युट्युब तथा नेटफ्लिक्स जस्ता ‘स्ट्रमिङ च्यानल’ले कारोबार मुल्यको दुई प्रतिशत कर भुक्तानी गर्नुपर्नेछ ।

३ वर्ष अगाडि

हवाई यात्रामा कोभिड खोप लगाएको प्रमाणपत्र बोक्नुपर्ने झन्झट हट्यो

सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि अनिवार्य गरेको पीसीआर नेगेटिभ रिपोर्ट प्रावधान हटाएको छ । साथै, अब कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नुपर्ने झन्झट पनि हटेको छ ।

३ वर्ष अगाडि

यी हुन् खारेज हुने २० सरकारी संस्थाहरू (सूचीसहित)

सरकारले उस्तै प्रकृति, दोहोरो कार्यक्षेत्र भएका २० वटा सरकारी संस्था खारेज गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सदनमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत...

३ वर्ष अगाडि

मदिरा, सुर्तीजन्य पदार्थ लगायतको करका दरमा हेरफेर, के-के मा कति बढ्यो ?

अल्कोहलरहित बियर प्रतिलिटर ३० बाट बढाएर प्रतिलिटर ३५, जौबाट बनेको बियर प्रतिलिटर रू २२८ बाट बढाएर रू २३५ पुर्याइएको छ । एक्स्ट्रा न्युट्रल अल्कोहल (इएनए) प्रतिलिटर रू ८६ बाट बढाएर...

३ वर्ष अगाडि
1 1,265 1,266 1,267 1,268 1,269 3,720