प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार काठमाडौंको गोंगबुमा भएको तोडफोड र लुटपाटको घटनाको गम्भीर रूपमा अनुसन्धान गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी) ले लामो अनुसन्धान गरी तयार पारेको रिपोर्टमा १० जनालाई कारबाहीको सिफारिस गर्दै सरकारी कार्यालयलाई बुझाएको हो ।
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सेवाग्राहीको गुनासो सम्बोधन गर्न कल सेन्टर स्थापना गरेको छ । कल सेन्टरका माध्यमबाट राष्ट्रिय परिचय पत्र सम्बन्धि गुनासो, परिचय पत्र कहाँबाट लिने र...
शेयर बजारमा दोहोरो अंकको घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १३.९० अंकले घटेर २०९१.५६ विन्दुमा पुगेको हो ।
स्कटल्यान्डले आईसीसी विश्वकप क्रिकेट लिग २ को एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ ।
नेपालमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डले नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ ।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा संलग्नको अभियोगमा जेलमा रहेका आफ्नो पार्टीका नेताहरूलाई रिहाइ नगरिए संसद् अवरोध गर्ने चेतावनी दिएको छ । सांसद गंगाराम चौधरीले प्रतिनिधिसभाको बुधबारको बैठकमा लाल...
काठमाडौं । बुधबार दिउँसो नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ। सिम प्रयोगकर्ताहरूले कुनै पनि नेटवर्कमा कल गर्दा फोन नै नलागी काटिने, मेसेजिङ, डेटा नचल्ने जस्ता समस्या देखिएका हुन्। टेलिकमले अहिलेसम्म...
सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने निष्कर्ष निकालेको छ । पहिले नै लामिछानेविरुद्ध राहदानी कसुरमा छानबिन भइरहेकाले पुनः जाहेरी लिनु नपर्ने निर्णय...
© 2026 Cloud Patrika. All Rights Reserved.