सेवाग्राहीको गुनासो सुन्न पञ्जीकरण विभागमा कल सेन्टर स्थापना

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सेवाग्राहीको गुनासो सम्बोधन गर्न कल सेन्टर स्थापना गरेको छ ।

कल सेन्टरका माध्यमबाट राष्ट्रिय परिचय पत्र सम्बन्धि गुनासो, परिचय पत्र कहाँबाट लिने र यससँग सम्बन्धि विषयको सम्बोधन गरिनेछ । यो सुविधा कार्यालय समय भित्र मात्रै रहनेछ। सम्पर्कको लागि ०१-५९७०४४९ नम्बर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here