दोहोरो अंकले घट्यो नेप्से, अपर तामाकोशीको धेरै कारोबार

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ विन्दुमा झरेको हो । यसदिन ३०३ कम्पनीको ३ अर्ब ९४ करोड ३५ लाख...

२ वर्ष अगाडि

सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्री लामिछानेलाई बुझायो ४ सय ८५ पृष्ठको प्रतिवेदन

बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर ४ सय ८५ पृष्ठ लामो प्रतिवेदन गृहमन्त्रीसमक्ष बुझाइएको हो । करिब ५ महिनाको छानबिनपछि आयोगले बनाएको प्रतिवेदनमा १३ अनुच्छेद र ९ अनुसूची रहेको छ ।

२ वर्ष अगाडि

धरानबाट भोजपुर जाँदै गरेको जीप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । धरानबाट भोजपुरका लागि छुटेको को. १ ज २५९३ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । बिहीबार बिहान करिब ११...

२ वर्ष अगाडि

नबिल बैंकले ५ अर्बको ‘अग्राधिकार शेयर’ जारी गर्ने, डिवेञ्चरको पनि प्रस्ताव

नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ८ वर्षे अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार शेयर जारी गर्ने...

२ वर्ष अगाडि

फेरि उकालो लाग्यो सुनको भाउ, चाँदी तोलामा १५ सय नाघ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० बढेर प्रतितोला रु १ लाख २५ हजार ८०० कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु...

२ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सरस्वती क्याम्पसमा

सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६७ पुगेको छ ।

२ वर्ष अगाडि

सडक दुर्घटनामा कुवेतमा ३ नेपालीको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीको लागि कुवेत पुगेको ३ नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका सुजन कार्की , लयती पन्चदेवल विनायक-५ आछामका सुरत बहादुर...

२ वर्ष अगाडि

दुईपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको भावनात्मक अनुभूति-‘डायलाइसिस कष्टकर छ, मिर्गौला जोगाऔं’

विश्व मिर्गौला दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गाैला बिग्रेपछि जीवन ज्यादै कष्टकर हुने भएकाले सुरुमै सजगता अपनाउन आम नागरिकलाई सुझाव दिएका छन्।

२ वर्ष अगाडि

सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्यो, २० लाखभन्दा बढीको क्षति

काठमाडौं । सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाख बढीको क्षति भएको छ। बतासेस्थित डुगुरडुम सामुदायिक वनमा...

२ वर्ष अगाडि

एन्फाका वेथितिविरुद्ध खेलकुदमन्त्री विराजभक्तको एक्सन

युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरू खेलकुद ऐन विपरीत मलेसिया भ्रमणमा गएको भन्दै कारबाहीका लागि राष्ट्रिय खेलकुद परिषद राखेपलाई निर्देशन दिएको छ ।

२ वर्ष अगाडि
1 858 859 860 861 862 3,704