४० लाख कोरोना भाइरस खोप नष्ट गरिँदै

सरकारले कोरोना भाइरसविरुद्ध प्रयोग गर्न ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी...

३ वर्ष अगाडि

महाराजगञ्जको यी क्षेत्रमा एक सातासम्म विद्युत् कटौती हुने

नेपाल विद्युत प्राधिकरण महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युत लाइन भूमिगत गर्नुपर्ने भएकाले आजदेखि माघ १३ गतेसम्म बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

३ वर्ष अगाडि

राजाको विरोध गर्दा ५० वर्षको जेल

राजसंस्थाको अपमान हुने खालको टिप्पणीका लागि थाईल्यान्डमा एउटा अदालतले एक व्यक्तिलाई ५० वर्षको जेल सजाय सुनाएको छ। थाई राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउने गरी ल्याइएको कानुनअन्तर्गत अहिलेसम्म दिइएको यो सबैभन्दा...

३ वर्ष अगाडि

प्यालेस्टाइन र इजरायलबीच शान्ति स्थापनाको पक्षमा नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताएका छन् ।

३ वर्ष अगाडि

अध्यादेशमार्फत बजेट क्यालेन्डर संशोधन, फागुन १५ भित्रै संसद्मा पेश गर्ने बाटो खुल्यो

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेसँगै बजेटका सिद्धान्त तथा प्राथमिकता फागुन १५ गतेभित्रै संसद्मा पेश गर्न बाटो खुलेको हो । अध्यादेशमार्फत...

३ वर्ष अगाडि

हिमालयन रि-इन्स्योरेन्सले अब भारतमा पनि व्यवसाय गर्न पाउने

भारतको बीमा क्षेत्रको नियामकीय निकाय इन्स्योरेन्स रेगुलटरी एण्ड डेभलपमेन्ट अथोरेटी अफ इन्डिया (आइआरडीएआइ)ले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीलाई भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने बाटो खुलेको हो ।

३ वर्ष अगाडि

धरान उपमहानगरमा सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्रि वितरण र प्रयोगमा रोक लगाएको छ । नगर प्रमुख हर्क सम्पाङले शुक्रबार सार्वजनिक सूचना निकालेर १५ दिनपछि सूर्तीजन्य वस्तु विक्री वितरण र प्रयोगमा...

३ वर्ष अगाडि

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स संचालक समितिको माघ ५ गते बसेको बैठकले सेयरधनीलाई १०.२६ प्रतिशत बोनस सेयर र...

३ वर्ष अगाडि

खुलामञ्चलाई खुल्लै राख्न बाबुराम भट्टराई र रवि लामिछाने एकै ठाउँ

काठमाडौंको खुला मञ्चलाई फुटबल मैदान बनाउने महानगरपालिकाको तयारीविरुद्ध प्रदर्शन भएको छ। ‘अकुपाइ टुँडिखेल’ले खुलामञ्चलाई खुलै रहनदिन खुलामञ्चमा प्रदर्शन गरेको हो।

३ वर्ष अगाडि

बिपी प्रतिष्ठानमा मेयर हर्क साम्पाङले लगाएको ताला खोल्न अदालतको आदेश

उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको छ ।

३ वर्ष अगाडि
1 945 946 947 948 949 3,710