गोकुल बास्कोटाले भने ‘खाएको थालमा चुठ्नु राम्रो हुदैन’

बास्कोटाले सामाजिक सञ्जालमा स्ट्याटस राख्दै यस्ते कटाक्ष गरेका हुन् । उनले लेखेका छन्, ‘आफ्नै लागि आउनेहरु आए, सकेजति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि...

२ वर्ष अगाडि

प्रतितोला १५०० ले घट्यो सुनको भाउ

आइतबार सुनको भाउ तोलामा १५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

२ वर्ष अगाडि

धोबीखोलामा कार खस्याे

काठमाडौंंको धोबीखोलामा आज बिहान कार खसेको छ ।

२ वर्ष अगाडि

सर्वेन्द्र खनालद्धारा कुनै दलमा नरहेको घोषणा, छाडे एमाले

खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । उनी औपचारिक रुपमा ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए ।

२ वर्ष अगाडि

विपि राजमार्ग पुनर्निर्माण : २ वर्ष भन्दा धेरै समय-१० अर्ब लागत अनुमान

गत असोज दोस्रो साता बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड हुने भएको छ। बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो।

२ वर्ष अगाडि

काठमाडौं–कोरिया हवाई भाडा घट्यो, सरोकारवालाको स्वागत

कोरिया आउने हवाइ टिकेट बिक्री टेन्डरमा बिचौलिया तन्त्रको अन्त्य हुँदै एक लाख २५ हजारसम्म पुगेको भाडादर अहिले ५४ हजार रुपियाँसम्म कायम भएबाट कोरिया आउने श्रमिकहरूलाई ठुलो राहत भएको छ ।

२ वर्ष अगाडि

पोर्टस्टारलाई चुप रहन पैसा दिएको ट्रम्पको मुद्दामा सपथग्रहण अगाडी फैसला

अमेरिकामा एकजना न्यायाधीशले डोनाल्ड ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको मुद्दामा १० जनवरीका दिन सजाय सुनाउनेभएको छ । राष्ट्रपतिको शपथ लिने मितिको १० दिनअघि त्यस्तो सजाय सुनाउन लागिएको बीबीसीले जनाएको छ...

२ वर्ष अगाडि

लुक्ला नजिकै पुग्यो सडक, प्रधानमन्त्रीले गरे उद्घाटन

सोलुखुम्बुको लुक्ला नजिकै सडक पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्र चौरीखर्क ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को शनिबार उद्घाटन गरेका छन् ।

२ वर्ष अगाडि

होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला

काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन् । गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत...

२ वर्ष अगाडि

‘चुनावमा लोकप्रिय मत ल्याउनेलाई ५ वर्ष सरकार चलाउन दिँउ’

अहिलेको संवैधानिक व्यवस्था अनुसार बहुमत नपाउँदा अर्को दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता हुने गरेको भन्दै उनले नेपालमा गठबन्धनको विकृत अभ्यास भएको बताए ।

२ वर्ष अगाडि
1 464 465 466 467 468 3,685