घट्यो सुनचाँदीको भाउ

सुनको मूल्यमा गिरावट आएको छ। आज सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

२ वर्ष अगाडि

वेष्ट इण्डिज ‘ए’ विरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले वेष्ट इण्डिज ‘ए’विरूद्ध टी-२० सिरिज खेल्ने टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा रहेको क्यानले नेपालले १६ सदस्यीय टोली घोषणा गरेको हो ।

२ वर्ष अगाडि

वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी

बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ खरानी पारेको हो। क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन ।

२ वर्ष अगाडि

उपनिर्वाचन : आजदेखि मौन अवधि, के-के गर्न पाइँदैन ?

ही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता अनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध...

२ वर्ष अगाडि

बजेटबारे वर्षमानलाई पूर्वअर्थमन्त्रीहरूले दिए यस्ता सुझाव

अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार सॅाझ बानेश्वरस्थित एक होटलमा सुझाव लिएका हुन्...

२ वर्ष अगाडि

कृषि बीमालेख बिक्री नरोक्न बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

बीमा कम्पनीहरूले कृषि बीमामा सरकारले अनुदान बापतको रकम उपलब्ध नगराएको भन्दै बीमालेख बिक्री रोकेका थिए । बुधबार बीमक संघले विज्ञप्ति जारी गर्दै अनुदान बापतको रकम उपलब्ध नगराएकाले कृषि बीमालेख बिक्री...

२ वर्ष अगाडि

खबरदार !’मौन अवधिलाई मनी अवधिका रूपमा प्रयोग नगरियोस्’

इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले मौन अवधिमा आर्थिक चलखेल नगर्न दल र उम्मेदवारलाई चेतावनी समेत दिए ।

२ वर्ष अगाडि

वेस्ट इन्डिज टीमलाई ‘अगतिलो’ स्वागत, रिसाए समर्थक

सामाजिक सञ्जालमा वेस्ट इन्डिज टीमलाई बेइज्यतिपूर्ण तरिकाले स्वागत गरिएको भन्दै आलोचना भइरहेको छ । सार्वजानिक भएका तस्बिरमा खेलाडीहरुले आफ्ना लगेजहरु ‘पिकअप भ्यानमा लोड गरिए’ को देखिएसँगै यो स्वागतले देशको बेइजत...

२ वर्ष अगाडि

महोत्तरीको मटिहानीमा भीषण आगलागी, सयौं घर खरानी

महोत्तरीको मटिहानी नगरपालिका ६ मा भीषण आगलागी भएको छ । परालको कन्युबाट सल्केको आगो घरसम्म पुगेको अनुमान छ।

२ वर्ष अगाडि

१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट, नेपालमा लगानी विस्तार गर्न इच्छुक

नेपालका बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तीय विकास संस्था (डेभलप्मेन्ट फाइनान्स इन्स्च्यिुसन) को प्रतिनिधि मण्डलले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको...

२ वर्ष अगाडि
1 790 791 792 793 794 3,696