सन्दीपले अब राष्ट्रिय टोलीबाट खेल्न नपाउने

काठमाडौं । राष्ट्रिय किक्रेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने राष्ट्रिय टोलीबाट निलम्बनमा परेका छन् । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेसँगै उनी राष्ट्रिय क्रिकेट टोलीबाट प्रतिस्पर्धा गर्न नपाउने...

३ वर्ष अगाडि

रूस-युक्रेन युद्ध: रूसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

रुसी सेनामा भर्ती भएका तप तीन युवाको मृत्यु भएको छ । मृत्यु हुने थप तीन नेपालीमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका जनाइएको छ ।

३ वर्ष अगाडि

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

३ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकद्धारा सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।

३ वर्ष अगाडि

‘नेपालमै उद्योग व्यवसायको माहोल बढाउँ रोजगारी यही सिर्जना गरौं’- अर्थमन्त्री डा. महत

उनले भने, ‘विदेशबाट फर्केर आएका युवाहरुले पूँजी र सिप लिएर आएका छन्, उनीहरु आधुनिक कृषिकर्म गर्दैछन् । यसलाई प्रोत्साहन गर्ने, उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति सरकारले लिएको छ ।

३ वर्ष अगाडि

आर्थिक मन्दी कायमै, समग्र बजार माग ३६ प्रतिशतले घट्यो

सरकार र नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा सुधार आइरहेको बताए पनि एक अध्ययनले भने आर्थिक मन्दी कायमै रहेको देखाएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले चालु आर्थिक वर्ष पहिलो त्रैमासको आर्थिक...

३ वर्ष अगाडि

हुलाकी राजमार्ग : सडक बन्यो, पुल नबन्दा संचालनमा आउन सकेन

तराईको समृद्धिको आधार ठानिएको हुलाकी राजमार्गको झापा खण्डमा सडक बने पनि पुल निर्माण अझै अधुरो छ । अधुरा पुलको अवरोधका कारण राजमार्ग सञ्चालन हुन सकेको छैन ।

३ वर्ष अगाडि

ग्लोबल आईएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट

बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा एकहजार रुपैयाँको क्यासब्याक उपलब्ध गराउने बैंकले...

३ वर्ष अगाडि

बालकुमारी घटनाका पीडित परिवार र सरकारबीच चार बुँदे सहमति

बालकुमारी घटनाका पीडित परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ । सोमबार गृह मन्त्रालयमा भएको छलफलमा ४ बुँदे सहमति भएसँगै शव उठाउन पीडित परिवार सहमत भएका हुन् ।

३ वर्ष अगाडि

डेडिकेटेड र ट्रङ्क लाइन विवाद, प्रशासकीय पुनरावलोकन बन्न सक्छ विकल्प

पछिल्लो पटक प्रधानमन्त्री दाहालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, शक्तिबहादुर बस्नेत, ऊर्जा मन्त्रालयका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक, विद्युत् नियमन आयोगका अध्यक्षसहितका पदाधिकारीसँग पटक–पटक समस्या समाधानका लागि छलफल गरेका छन् ।

३ वर्ष अगाडि
1 961 962 963 964 965 3,704