यमपञ्चकको दोश्रो दिन आज काग तिहार

आइतबार काग तिहारको अवसरमा आज काठमाडौंको शान्तिबाटिकामा १९ औं काग सम्मेलन समेत आयोजना गरिएको छ ।

४ वर्ष अगाडि

टेलिकमको तिहारलक्षित यस्तो अफर, २९४ रुपैयाँमा २० जीबी डाटा

काठमाडौं, ५ कात्तिक । नेपाल टेलिकमले नेपालीहरुको महान पर्वहरु तिहार, छठ तथा म्हपुजाका अवसरमा आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको...

४ वर्ष अगाडि

डेंगु संक्रमितको संख्या ४३ हजार नाघ्यो, ५२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

४ वर्ष अगाडि

निर्वाचन शिक्षामा आधारित भिडियो प्रतियोगिता, उत्कृष्ट टिकटकलाई ५० हजार पुरस्कार

निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

४ वर्ष अगाडि

दुई महिनामा ७६ अर्ब ६६ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत

दुई महिनामा नेपाल स्टक एक्सचेन्जमा ७६ अर्ब रुपैयाँ बढिको थप धितोपत्र सूचीकृत भएको छ ।

४ वर्ष अगाडि

गाँजा प्रतिबन्धको मारमा आयुर्वेदिक कम्पनी, बनाउन सकिएन २१ प्रकारका औषधि

हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।

४ वर्ष अगाडि

एक स्थानीय तह अझै वाणिज्य बैंक विहीन,२४७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा सामेल

नेपाल राष्ट्र बैंकका अनुसार २०७९ भदौं मसान्तसम्ममा देशका एक स्थानीय तह मात्रै वाणिज्य बैंक पुग्न सकेको छैनन् । २०७८ भदौसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

४ वर्ष अगाडि

सरोज पोखरेलको ‘चाहान्छु ३’ सार्वजनिक, बरुण अधिकारी र स्मारिकको अभियन (भिडियो)

गीतमा शब्द र संगीत पोखरेल आफ्नै रहेको छ भने साजन कटेलको निर्देशनमा बनेको म्युजिक भिडियो बरुण अधिकारी र स्मारिका ढकालको अभिनय रहेको छ ।

४ वर्ष अगाडि

उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने, पटका पड्काए कारवाही

काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले उक्त निर्णय गरेका हुन् ।

४ वर्ष अगाडि

स्टारलिंकले हवाइजहाजमा ३५० एमबीपीएसको इण्टरनेट उपलब्ध गराउने

यस्तो अवस्थामा धेरैले जहाजमा प्रयोग गर्न सक्ने स्टारलिङ्कको इन्टरनेट बन्ने पक्का छ । कम्पनीका अनुसार स्टारलिङ्कको इन्टरनेटले जहाजको टेकअप देखि लेन्डिङसम्म काम गर्नेछ ।

४ वर्ष अगाडि
1 … 1,634 1,635 1,636 1,637 1,638 … 3,744