सरोज पोखरेलको ‘चाहान्छु ३’ सार्वजनिक, बरुण अधिकारी र स्मारिकको अभियन (भिडियो)

काठमाडौं । सरोज पोखरेलको ‘चाहान्छु ३’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रताव दासको आवाजमा रहेको गीत पोखरेलको यूवटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतमा शब्द र संगीत पोखरेल आफ्नै रहेको छ भने साजन कटेलको निर्देशनमा बनेको म्युजिक भिडियोमा बरुण अधिकारी र स्मारिका ढकालको अभिनय रहेको छ ।

कलाकार बरुण अधिकारी एक दशकसम्म नेपाली हास्य टेलिसिरियल, म्युजिक भिडियो हुँदै नेपाली फिल्मको निर्देशन समेत गरिसकेका चर्चित व्यक्ति हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here